सिमरामा स्थायी सरकारको पक्षमा प्रदर्शन



पोखरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बन्दै गएका बेला पार्टी निकट युवा विधार्थीले सिमरामा रेलीसहित प्रदर्शन गरेका छन्।

करिब दुई सयको संख्यामा भेला भएका नेकपाका विधार्थीलेसहित नेताकार्याकर्ताले पार्टी नेतृत्वमा पछिल्लो समय देखिएको विवाद तत्काल अन्य गर्न माग गरेका छन्।

पार्टी नेतृत्वमा देखिएको विवादले जनस्तरमा सरकारत्मक सन्देश नदिने भन्दै कार्यक्रम संयोजक त्रिलोको बिक्रम शाले एकताको पक्षमा त्रिलोको बिक्रम शाले एकताको पक्षमा आफुहरुले प्रदर्शन गरेको बताए। उनले मुलुकको समृद्धिका लागि पार्टीभित्र एकता र स्थायी सरकार हुन जरुरी रहेको बताए।

पार्टी नेतृत्वमा देखिएको विवादले मुलुक समृद्धितर्फ अघि नबन्ने भन्दै युवा विधार्थीले स्थायी सरकारको पक्षमा प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja