महिला लाई सम्मान गर्न नसिकेकाे समाज



पार्टीभित्र केही गुटको गन्द फैलाउने हरुले विभिन्न आरोप पनि लगाउने गरेको पाइन्छ तर ती मान्छेहरु हिजोका दिन जागिरे र अहिले रिटायर जीवन एसाअराम ले बिताउ र पार्टीमा बाउ बाजेको बिरासत थाम्न आएका हरु हुन ।

मनिष जङ थापा, ने वि संघ केन्द्रीय सदस्य

डा.आरजु राणा देउवा नेपाली कांग्रेसकी एक प्रभावसाली नेत्री हुन्।

डा आरजु राणा देउवा बिगत लामो समय देखि समाज सेवा गर्दै राजनितीमा सकृय छिन । उहाँ यो भन्दा अघिल्लो संविधान सभा २०७० मा समानुपातिक तर्फबाट चुनिएर नेपाली कांग्रेसका सभासद बनेकी थिएन । सधैं समाजसेवी राणा लाई कांग्रेस पार्टीमा त्यत्रो ठूलो स्थान दिइएको छैन तर उहाँ उहाँजस्तो बौद्धिक नेत्री अरु पार्टीमा भएको भए उहाँ अहिले संगठनको बिशेश भुमिका मा रहन्थिन । डा राणाको समाज सेवा कुनै स्वार्थमा लुकेको छैन। सानै उमेर देखी राजनीतिमा सकृय राणा भारतबाट मनोविज्ञानमा विद्यावारिधि (पीएच्.डी.) गरेकी सभासद देउवा आफ्ना श्रीमान् पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाको उत्प्रेरणाबाट राजनीतिमा सक्रिय भएको छिन्। लामो समयदेखि राजनीतिमा क्रियाशील रहेकाले समेत राजनीतिप्रति आफ्नो चाख बढेको बताउने देउवा नेपाली काङ्ग्रेस, महासमिति सदस्य छिन्। राज्यका प्रत्येक अंगमा महिलाको उचित प्रतिनिधित्व भएपछि मात्र मुलुक विकासको मार्गमा द्रुत गतिले अघि बढ्न सक्ने उनको विश्वास छ। राजनीति बाहेक गैरसरकारी संस्था संचालनमा संलग्न सभासद देउवाले साथै , समाजसेवा र विशेष गरी महिला सशक्तीकरण उनको विशेष रुचिको क्षेत्र हो। संविधानसभामा उनले प्रमुखतासाथ उठाउने अठोट गरेका दुई मुख्य मुद्दाहरु उठाएकी थिएन र जुन कुरा देश र जनताको लागि एकदमै लाभदायक थियो । पार्टीभित्र केही गुटको गन्द फैलाउने हरुले विभिन्न आरोप पनि लगाउने गरेको पाइन्छ तर ती मान्छेहरु हिजोका दिन जागिरे र अहिले रिटायर जीवन एसाअराम ले बिताउ र पार्टीमा बाउ बाजेको बिरासत थाम्न आएका हरु हुन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja