कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै क्युआर ६५२ उडानमार्फत् नेपाल फर्किएका ती व्यक्तिहरू विभिन्न ४८ जिल्लामा क्वारन्टीनमा



कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै क्युआर ६५२ उडानमार्फत् नेपाल फर्किएका ती व्यक्तिहरू विभिन्न ४८ जिल्लामा क्वारन्टीनमा रहेको प्रहरीले बताएको छ।
नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीले भने, “दोहाबाट नेपाल पर्किएकामध्ये ७८ जनासँग सम्पर्क गरी क्वारन्टीनमा पठाउनका निम्ति समन्वय गर्न प्रहरी सफल भएको छ।”
“पासपोर्टमा उल्लिखित ठेगानाका आधारमा उनीहरूसँग सम्पर्क गर्न प्रहरी सफल भएको हो।”
सम्पर्क
जोशीका अनुसार पहिचान भएका ती व्यक्तिहरू काठमाण्डूका विभिन्न स्थान, ललितपुर, कास्की, स्याङ्जा र झापा लगायत जिल्लामा क्यारन्टीनमा बसिरहेका छन्।

bbc nepal बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja