विश्व प्रसिद्ध गढीमाई मन्दिरको दर्शन गर्न नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजङ्ग बस्नेत : फोटोफिचर



पोखरा

आज नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजङ्ग बस्नेतले संविधान र लोकतन्त्रको रक्षाकोलागी तरुण दल सडक आन्दोलनगर्ने चेतावनी दिनु भएको छ । विश्व प्रसिद्ध गढीमाई मन्दिरको दर्शन पश्चात् बाराको कलैयामा संचारकर्मीस्ंग कुरा गर्दै अध्यक्ष बस्नेतले सरकार भ्रष्टाचारीहरुको संरक्षक भएको आरोप लगाउनु भयो ।

Photos By:- राहुल गुप्ता

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja