नेपाल बैंकको ब्राण्ड एम्बेसेडरमा महावीर पुन नियुक्त



पोखरा

म्यागासेसे पुरस्कार डा. विजेता महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् ।

बैंकले व्यापार प्रवर्द्धन गर्न राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता डा. पुनलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको हो । एम्बेसेडरका लागि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र आविष्कार केन्द्रको तर्फबाट पुनले हस्ताक्षर गरेका छन् ।

केन्द्रको सहयोगका लागि बैंकले १० लाख रुपैयाँ प्रदान गरेको पुनले जानकारी दिए । पुनले आविष्कार केन्द्रको सहयोगका लागि आफू अन्य कुनै पनि कम्पनी र व्यावसायहरुको ब्राण्ड एम्बेसेडर बन्न तयार रहेको बताएका छन् ।

Nagarikkhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja