सिटीले जित्यो लिग कपको उपाधि



पोखरा

म्यानचेस्टर सिटीले लिग कपको उपाधि हात पारेको छ ।

आइतबार राति एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै सिटीले लिगकप जितेको हो ।

सिटीले लिगकप जितेको यो लगातार तेस्रो वर्ष हो । यस्तै उसले पछिल्लो पाँच वर्षमा यो उपाधि जितेको चौथो पल्ट हो ।

वेम्बलीमा भएको खेलमा सिटीका लागि सर्जियो एगुरो र रोड्रिगोले एक एक गोल गरे । एमबवाना समाटाले भिल्लाका लागि एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja