ट्रक दुर्घटना



पोखरा

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा बुधवार बिहान ट्रक दुर्घटना भएको छ । आँबुखैरेनीाबट आउँदै गरेको ट्रक घरमा ठोक्किएर दुर्घटनामा भएको हो । ट्रक ठोक्किएपछि घरमा क्षति पुगेको छ । घरमा कोही पनि नभएकोले मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2020 Pokharaaaja