कास्की जिल्ला अदालतद्धारा नेविसंघ विद्यार्थीलाई सफाइ
पोखरा
नेपाल बिध्यार्थी संघका बिध्यार्थी नेताहरु डिफान भुजेल, बिनय पौडेल र पर्सुराम बस्नेतले सफाइ पायका छ्न।
सरकारी गाडी जलायको आरोपमा झुट्टा मुद्धा खेपी रहेका बिध्यार्थी नेता हरुले सफाइ पायका हुन। कास्की जिला अदालतका मुख्य न्याधिस बिश्नु प्रसाद उपाध्याको इजलासले बिध्यार्थी नेता हरुलाई सफाइ दियको हो।
जस्मा अधिबक्ता बिश्नु प्रासाद शर्मा,रोहितराज बास्तोला,सन्तोश अधिकारी,मुकुन्द राज अर्यालएबम जगन्नाथ ढकाल सहभागी थिए।