फेरी बढ्यो सुनको मुल्य



पोखरा

आईतबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । आईतबार प्रतितोला रु ५०० बढेर छापावाला सुनको प्रतितोला मुल्य ७७ हजार कायम भएको छ । त्यस्तै तेजाबी सुनको मुल्य ७६ हजार ७ सय कायम भएको परिचय नेटवर्कसँग कुरा गर्दै नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीका कार्यालय सचिव अक्षय कुमार श्रेष्ठले बताए ।

यस्तै चाँदीमा पनि ५ रुपैँया बढ्न गई आज प्रतितोला ९ सय १५ रुपैयाँ कायम भएको संघले जनाएको छ ।

Parichaynetwork बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja