लिभरपुलद्वारा एभर्टन पराजित



पोखरा

इंग्लिस क्लव लिभरपुल एफ ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । एभर्टनमाथि १-० को जित निकाल्दै लिभरपुल चौथो चरणमा प्रवेश गरेको हो।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा कर्टुइस जोन्सको एक मात्र गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७१औ मिनेटमा जोन्सले ओरिगीको पासमा गोल गरे।

त्यसपछि एभर्टन खेलमा फर्कन सकेन र पराजित भयो। जसका कारण एभर्टन तेस्रो चरणबाट बाहिरीयो ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja