पोखरामा भूकम्पको धक्का



पोखरा

पोखरामा बिहीबार भूकम्पको धक्का महसुस भएको छ।

कास्कीको घाचोक केन्द्र विन्दु भएर ३.८ म्याग्नेच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। स्थानीय समय अनुसार रातको  ९ :५९ बजे भूकम्पको पराकम्प गएको हो।

कास्कीकाे पाेखरा लगायतका ठाउँमा भूकम्पको ठुलाे धक्का महसुस भएकाे थियाे । भूकम्प लगत्तै कास्कीको  पाेखरा र आसपास क्षेत्रमा स्थानीयहरू सडकमा निस्केका थिए ।

Pokharanews बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja