तनहुँमा ठुलो मात्रामा लागूऔषधसहित ३ जना पक्राउ



पोखरा

तनहुँमा ठुलो मात्रामा लागूऔषधसहित तीन जना पक्राउ परेका छन ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित ठाडो लाइनबाट आइतबार लागूऔषधसहित तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा  उमेश खड्का, उत्सव खड्का र जनक श्रेष्ठलाई रहेका छन ।

प्रहरीले उनीहरुको साथबाट ४२ थान डाइजेपाम, ट्रमाडोल १ हजार ५ सय ३५ थान, डिकफ १ हजार ६ सय ७२ थान लागूऔषध बरामद गरेको छ ।

Pokharanews बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja