फिल्म ‘आमा’ को पोस्टर सार्वजनिक



पोखरा

फिल्म ‘आमा’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड छिन । भने एक तस्विरमा सुरक्षासंगै मिथिला शर्मा र एक पुरुषको धमिलो (पिडाभरिएको) चरित्र फिचर गरिएको छ ।

फिल्ममा दिपेन्द्र के। खनालको लेखन, निर्देशन तथा छाँयाकन रहेको छ । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् भने सह९निर्माताको रुपमा सन्तोष अधिकारी रहेका छन् ।

भुपेन्द्र खड्काको गीत रहेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको समेत अभिनय रहेको छ । फिल्म आगामी फागुन ९ गतेबाट प्रदर्शनमा आउनेछ ।

समाचार दैनिक बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja