समाजवादी पार्टीले गठन गर्यो ४० सदस्यीय



पोखरा

सत्तारूढ दल समाजवादी पार्टी नेपालले ४० सदस्यीय विज्ञपरिषद् गठन गरेको छ । मंगलबार काठमाडौंस्थित पार्टी कार्यालयमा पार्टीको थिंक ट्यांकका रूपमा काम गर्नका लागि विभिन्न क्षेत्रका विज्ञहरू सम्मिलित विज्ञ परिषद् गठन गरेको हो ।

यस परिषदमा योजना आयोगका पूर्वसदस्य पुष्पराज राजकर्णिकार प्रमुखका रूपमा चयन भएका छन् ।

साथै, सचिवमा समावेशीता विज्ञ तथा अभियान्ता ज्योत दनुवार चयन भएका पूर्वप्रधानमन्त्री तथा पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो ट्वीटरमार्फत् जानकारी गराएका हुन् ।

अध्यक्ष भट्टराईले उक्त परिषद् गठन भएसँगै नयाँ युगको पार्टीमा क्रान्तिकारिता र विज्ञताको उचित फ्यूजन भएको बताएका छन् ।

सेतोपाटी बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja