चर्चामा ‘चुले निम्तो’



पोखरा

गायिका योजना पुरीको तीज गीत ‘चुले निम्तो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ र गीतको म्युजिक भिडियो सार्वजनिक भएसंगै दर्शक श्रोताहरुको मन जोत्दै निकै चर्चामा समेत रहेको छ । मौलिक नेपाली भाका अनि युवा पुस्ताहरुलाई समेत आकर्षण हुने गरि तयार गरिएको यस गीतमा  निकै मिठो र सरल प्रस्तुती रहेको छ भने यस गीतमा गीतकार रबिन बिष्टको शब्द ,रचना तथा गौरब दर्पणको संगीत र संजीव बराइलीको संगीत एरेन्ज रहेको छ ।

सार्वजनिक यस तीज गीतको म्युजिक भिडियोमा स्मृती तिम्लिसिनाको निर्देशन रहेको छ भने गीतको भिडियोमा अन्जली अधिकारी, फुलन्देकी आमा र भानु फुयाँलको  अभिनय रहेको छ  । सुरेश श्रेष्ठको छायाँकन रहेको यस भिडियोमा प्रकाश धमलाको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja