विश्व

पाकिस्तानमा यात्रुवाहक गाडी खाडलमा खस्दा ८ जनाको मृत्यु, १२ घाइते

  पोखरा पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।


युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा

पोखरा दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका भत्किएपछि सयौं मानिसहरु आफ्नो घर छोड्न बाध्य भएका छन्। उक्त बाँध भत्किए पछि डिनिप्रोको किनारका १ हजार ८ सय भन्दा बढी घरहरू डुबानमा


अस्ट्रिया: रेलमा आगलागी हुँदा ४५ यात्रु घाइते

पोखरा रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिएको छ। अस्ट्रियाका सुरक्षा अधिकारीहरुका अनुसार एउटा सुरुङमा आगो लागेपछि उनीहरू सवार रहेको रेललाई बाहिर निकालिएको हो। यस घटनामा परेर करिब


अमेरिकाको भर्जिनिया गोलीकाण्ड: दुईको मृत्यु, एक जना पक्राउ

पोखरा अमेरिकाको भर्जिनिया राज्यको राजधानी रिचमण्डमा मंगलबार साँझ अन्धाधुन्ध गोली चलेको घटनामा संलग्न रहेको आरोपमा १९ वर्षीय किशोर पक्राउ परेका छन्। समाचार संस्था एपीका अनुसार गएराती रिचमन्ड प्रहरीले ती किशोरलाई


अन्तरिक्षबाट ६ महिना पछि सकुशल फर्के तीन चिनियाँ

  पोखरा अन्तरिक्षमा ६ महिना बिताएर तीन चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्केका छन्। चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले हालै सार्वजनिक गरे अनुसार सेन्झाउ–१५का अन्तरिक्ष यात्रीहरु फेइ जुनलोङ, देङ


भारतको बिहारमा निमार्णाधीन चार लेनको पुल भाँच्चियो

पोखरा भारतको बिहारको भागलपुरमा गंगा नदीमा निर्माण भइरहेको पुल आइतबार तासको घर ढले जसरी भत्किएको छ। सन् २०१४ मा बिहारमा मुख्यमन्त्री नितिश कुमारले शिलान्यास गरेको पुल दोस्रो पटक भत्किएको हो।


ओडिशामा रेल दुर्घटना : मृतकको संख्या २८३ पुग्यो

पोखरा ओडिशाको बालासोरमा भएको दर्दनाक दुर्घटनाले सबैलाई असह्य बनाएको छ।  प्राप्त जानकारी अनुसार अहिलेसम्म २ सय ८३ भन्दा बढीको मृत्यु भइसकेको छ भने १ हजार भन्दा बढी घाइतेको खबर आइरहेको छन् ।  भारतीय रेलवेका


फेरि बने एलन मस्क विश्वकै धनी व्यक्ति

  पोखरा एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै उनी विश्वकै सबैभन्दा धनी ब्यक्ति बनेका हुन् । पछिल्लो केही दिनयता एलनको सम्पत्ति बढ्दा उही समयमा बर्नार्ड अर्नाल्ट पेरिस ट्रेडिङको शेयर २


काजाकिस्तानले इजरायलमा धार्मिक सम्मेलन गर्ने घोषणा

पोखरा- काजाकिस्तान गणतन्त्रले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ । मध्य एसियाली देशका साथै विश्वका विभिन्न मुलुकका परम्परागत धर्मका नेताले सम्मेलनमा भाग लिनेछन् ।  काजाकिस्तानमा विगत दुई दशकदेखि


उत्तर कोरियाको पहिलो अन्तरिक्ष स्याटलाइट दुर्घटनाग्रस्त

पोखरा उत्तर कोरियाको पहिलो अन्तरिक्ष स्याटलाइट दुर्घटनाग्रस्त भएको छ ।  दुर्घटनाग्रस्त स्याटलाइट समुन्द्रमा खसेको थियो । उत्तर कोरियाले यसअघि अमेरिकी सैन्य गतिविधिको निगरानी गर्न जुन ११ सम्ममा भू–उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja