विश्व

श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सेनालाई गोली हान्ने आदेश

पोखरा श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन्


दक्षिण कोरियामा एकै दिन ४० हजारभन्दा धेरैमा कोरोना पुष्टि

पोखरा दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा धेरै हो । तर, त्यहाँ एकै दिन


अफगानिस्तानमा चरम खाद्य सङ्कट, मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त

पोखरा अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसङ्खया देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो । करीब ९७


युक्रेनमा रुसी फौजले आक्रमण गर्दा रेडियो पत्रकारको मृत्यु

पोखरा युक्रेनको राजधानी किभमा रुसी फौजले आक्रमण गर्दा एकजना पत्रकारको मृत्यु भएको छ । रुसी फौजको आक्रमणमा रेडियो लिबर्टीमा कार्यरत रेडियो पत्रकार भेरा हिरिच मारिएको बीबीसीले जनाएको छ ।रेडियो लिबर्टीले विज्ञप्ति जारी गर्दै जनाएअनुसार रुसी


भारतकोमा रथ यात्राको क्रममा करेन्ट लाग्दा ११ को मृत्यु, १५ जना घाइते

पोखरा बुधबार बिहान तमिलनाडुको तंजाबुरको एक मन्दिरको रथयात्राको क्रममा हाई भोल्टेजको तारमा छोइँदा ११ जनाको ज्यान गएको र १५ जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा


रुसले एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको दाबी 

पोखरा रुसले एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेनका ५ सय सैनिक मारिएको दाबी गरेको हो । विज्ञप्तिमा युक्रेनका


बेइजिङमा कोरोना संक्रमण बढेपछि व्यावसायिक क्षेत्र बन्द

पोखरा कोरोना भाइरस संक्रमणको नयाँ लहर देखिएपछि चीनको राजधानी बेइजिङमा आवासीय एवम् व्यावसायिक क्षेत्र बन्द गरिएको छ । २ करोड १० लाख मानिसहरूको बसोबास रहेको शहरमा शुक्रबारयता ७० जनामा कोरोना भाइरसको संक्रमण


भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाको मृत्यु

पोखरा भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाको मृत्यु भएको छ । झडपमा ४ जना घाइते भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु कश्मिरको भ्रमणमा जाने तयारी भइरहेको बेला


नयाँ दिल्लीमा मास्क नलगाउनेलाई ५०० भारु जरिवाना

पोखरा भारतको राजधानी नयाँ दिल्लीमा फेरिे मास्क अनिवार्य गरिएको छ । कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो । मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण


मारिउपोल शहरमा रहेका युक्रेनी फौजले अन्तिमसम्म लड्ने

पोखरा युक्रेनका प्रधानमन्त्री डेनिस श्मियालले रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको मारिउपोल शहरमा रहेका युक्रेनी फौजले अन्तिमसम्म लड्ने बताएका छन् । अमेरिकी टेलिभिजन च्यानल एबीसीलाई दिएको अन्तरवार्तामा श्मियालले मारिउपोल शहरमा रहेका युक्रेनी फौजले अन्त्यसम्म लड्ने बताएको बीबीसीले जनाएको छ


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja