विश्व

स्पेनमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या पुग्यो ५१०

पोखरा स्पेनमा अत्यधिक गर्मीका कारण ज्यान गुमाउनेको संख्या ५१० पुगेको छ। गर्मीसँगै चलेको तातो हावाका कारण उनीहरुको ज्यान गएको स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा अधिकांश ज्येष्ठ नागरिक रहेका


अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पकी पूर्वपत्नी इभानाको निधन

पोखरा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्वपत्नी इभाना ट्रम्पको निधन भएको छ । न्यूयोर्कस्थित आफ्नै निवासमा ७३ वर्षीया इभाना मृत फेला परेकी हुन् । घरको एउटा सीढी नजिकै बेहोस अवस्थामा फेला


श्रीलंकाली राष्ट्रपति माल्दिभ्सबाट सिंगापुर उडे

पोखरा देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सको राजधानी मालेबाट सिंगापुर उडेका छन् । उनलाई लैजान बिहीबार एउटा निजी जेट मालदिभ्स पुगेको थियो । तीब्र प्रदर्शनबीच गोटाबाय बुधबार श्रीलंकाबाट


श्रीलंका प्रदर्शनमा एक विद्यार्थीको मृत्यु

पोखरा श्रीलंकामा सरकारविरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे


मलेसियामा एकैदिन दुई हजार ३४५ जनामा कोभिड–१९ पुष्टि

पोखरा मलेसियामा मंगलबार दुई हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यसैसँगै कोरोना शुरुभएबाट हालसम्म कोभिड संक्रमितको संख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।


अमेरिकामा फेरि गोलीकाण्ड, ३ जनाको मृत्यु, २ जना घाइते

पोखरा अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ । घटनामा तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् । देशको क्यालिफोर्नियामा घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै


रुसी सेनाको रकेट हमलामा १५ जना युक्रेनीको मृत्यु

पोखरा पूर्वी युक्रेनमा रुसी सेनाको रकेट हमलामा कम्तीमा १५ जना युक्रेनीको मृत्यु भएको छ। चासिभ यार सहरमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा भएको उक्त आक्रमणमा करिब २० जना भग्नावशेषमुनि पुरिएको अधिकारीहरूले


जापानका पूर्वप्रधानमन्त्रीमाथि गोली प्रहार

पोखरा जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो ।प्रहरीले एक शंकास्पदलाई पक्राउ


भारी वर्षाका कारण मुम्बई जलमग्न, जनजीवन अस्तव्यस्त

पोखरा भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ ।


कोरोनाका कारण चीनको सियान सहरमा लकडाउन

पोखरा कोभिडको ओमिक्रोन सवभेरियन्टबाट जोगिन चीनको पुरानो सहर सियानका केही भागमा फेरि लकडाउन गरिएको छ । १ करोड ३० लाख जनसंख्या भएको सियानका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja