विश्व

विश्वभर कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या ६३ करोड पुग्यो

पोखरा विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको सङ्ख्या ६३ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ४३ हजारभन्दा धेरै जना सङ्क्रमण मुक्त भएका छन् । योसँगै विश्वभर कोरोना


भारतको राजधानी नयाँ दिल्लीमा वायुको गुणस्तर अति खराब

पोखरा चिसो बढेसँगै भारतको राजधानी नयाँ दिल्लीमा वायुको गुणस्तर अति खराब पाइएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको जनाइएको छ । यससँगै सो क्षेत्रमा वायुको गुणस्तर सूचकाङ्क


टर्कीमा शक्तिशाली भूकम्प जाँदा ३५ जना घाइते

पोखरा टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट २१० किलोमिटर (१३० माइल) पूर्वमा रहेको डुज्से सहर नजिकैको पश्चिमी टर्कीको क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का इस्तानबुल र राजधानी अंकारामा महसुस गरिएको थियो । भूकम्पमा कम्तीमा ३५ जना घाइते भएका


अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदी अरबमा आज सार्वजनिक बिदा

पोखरा कतारमा जारी फिफा विश्वकपमा अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदी अरबमा आज सार्वजनिक बिदा दिइएको छ। साउदी अरबका राजा तथा दुई पवित्र मस्जिदका संरक्षक सलमानले निर्देशन जारी गरेर बुधबार सरकारी तथा


इन्डोनेसियाको जाभा टापुमा भूकम्पमा परी अहिलेसम्म २६८ जनाको मृत्यु

पोखरा इन्डोनेसियाको जाभा टापुमा गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउने र घाइते हुनेमा धेरैजसो बालबालिका रहेको उद्धारकर्ताहरूले  बताएका छन् । भूकम्पमा परेर अहिलेसम्म २६८ जनाको मृत्यु भएको छ भने १


रूसी आक्रमणपछि लाखौं युक्रेनी विद्युतविहीन : जेलेन्स्की

पोखरा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारमा क्षति पुगेकाले लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन् । ‘हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युतविहीन


इरानको खुजेस्तान प्रान्तमा ‘अतिवादी तत्व’ ले गोली चलाउँदा ५ जनाको मृत्यु

पोखरा इरानको दक्षिणपश्चिमी खुजेस्तान प्रान्तमा ‘अतिवादी तत्व’ ले प्रदर्शनकारीहरू र सुरक्षा बलहरूमाथि गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चार माध्यमहरुले दाबी गरेका छन्। दुई मोटरसाइकलमा सवार ‘सशस्त्र र


रुसद्वारा पोल्याण्डमा मिसाइल प्रहार, २ जनाको मृत्यु

पोखरा रुसले युक्रेनको राजधानी किभ, लविभ र खार्किभ शहरमा आक्रमण गरेको छ । युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डको एक गाउँ भएको विस्फोटमा दुई जनाको मृत्यु भएको अग्निनियन्त्रकहरूले बताएका छन् ।


अमेरिकामा गोली गोली हानी तीन फुटबलरको हत्या

पोखरा युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ। आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चल्दा अन्य दुई जना घाइते भएका छन्।


टर्कीको राजधानी इस्तानबुलमा विस्फोट हुँदा ६ जनाको मृत्यु

पोखरा टर्कीको राजधानी इस्तानबुलको मुटुको एउटा व्यस्त सडकमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ। आइतबार साँझ भएको सो विस्फोटमा ८१ जना घाइते बढी घाइते भएका स्थानीय गभर्नरले जनाएका छन्।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja