मनोरञ्जन

नबालिगले बयान फेरे पनि प्रमाणका आधारमा प्रकृया अघि बढ्ने

पोखरा बलात्कार अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएकी छन् । जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि


बलिउड अभिनेता सलमान खानका लागि १५ सय सुरक्षाकर्मी माग

पोखरा नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानका लागि आयोजकले सरकारसँग १५ सय सुरक्षाकर्मी माग गरेको छ । आयोजक ओडीसी इन्टरटेन्मेन्टले सलमान र कार्यक्रमको सुरक्षा प्रवन्धका लागि १५ सय सुरक्षाकर्मी


पल शाहलाई तनहुँ कारागारबाट थुनछेक बहसका लागि लगियो नवलपुर 

पोखरा नाबालिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ । तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए ।


‘ए मेरो हजुर ४’ को रोमान्टिक गीत ‘तिमी र म’ सार्वजनिक

पोखरा आउँदो वैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘तिमी र म’ बोल रहेको गीतको भिडियोमा मुख्य पात्रहरु अनमोल केसी


आरआरआरले बाहुबलीलाई पछि पार्दै, विश्वभरि ६०० करोड बढी कमाइ

पोखरा एसएस राजामौली निर्देशित फिल्म आरआरआरले कीर्तिमानी कमाइ गरेको छ। यो फिल्मले भारतमात्रै १२० करोड बढी कमाइ गरेको छ भने विश्वभरि ६०० करोड बढी कमाइ गरेको छ। आरआरआरले बाहुबीको कमाइलाईसमेत


पलले उच्च अदालत कास्कीमा दिएको कारणसहितको प्रतिवेदन उपलब्ध गराउन आदेश

पोखरा कलाकार पल शाहले उच्च अदालत कास्कीमा दिएको निवेदनमा बुधबार तोकिएको पेशीमा कारणसहितको प्रतिवेदन उपलब्ध गराउन आदेश दिएको छ। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले नाबालिका बलात्कार गरेको


पल शाहले दिए अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन

पोखरा नाबालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका छन् । आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको


नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश 

पोखरा जिल्ला अदालत तनहुँले नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। नावालिका करणी मुद्दामा बुधबार र बिहीबार वादी र प्रतिवादी कानुन व्यवसायीको थुनछेक बहसपछि जिल्ला न्यायाधीश हरिशचन्द्र


अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश

पोखरा अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।  मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गरे । मंगलबार नै


पोखराका र्‍यापर केसीको ‘म एउटा र्‍यापर’ म्युजिक भिडियो सार्वजनिक

पोखरा पोखराका र्‍यापर राजन केसीको ‘म एउटा र्‍यापर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केसीको ‘म’ एल्बमको दोस्रो ट्रयाक’ म एउटा र्‍यापर’ गीतको म्युजिक भिडियो शनिबार साँझ सार्वजनिक भएको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja