पर्यटन-कृषि

व्यास नगरपालिका विपन्न स्थानीयहरू सामूहिक खेतीमा आकर्षित

पोखरा तनहुँ व्यास नगरपालिका विपन्न स्थानीयहरू सार्वजनिक जग्गामा सामूहिक खेती गर्न जुटेका छन् ।सिसुवा भतेरी कृषि सहकारीको समन्वयमा उनीहरु सामूहिक खेती गर्न आकर्षित भएका हुन् । व्यास नगरपालिका १०  वडा स्थित मादी नदी किनार नजिकैको २५ रोपनी


बढ्यो कुखुराको मासुको मूल्य

पोखरा ब्रोइलर कुखुरा उत्पादकहरुले एक सातामै दोस्रो पटक कुखुराको मासुको मूल्य बढाएका छन् । गत सोमबार किलोमा १० रुपैयाँले बढाएर प्रतिकिलो २९० रुपैयाँ पुर्‍याइएको जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य शुक्रबारदेखि


पर्वतको बाँसखर्कबाट चार करोडको सुन्तला निकासी

पोखरा पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कबाट चार करोडको सुन्तला निकासी भएको छ । पूरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषकआबद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले जनाएको


पर्यटक बोलाउँदै पोखरेली पर्यटन व्यवसायी

पोखरा कोरोना संक्रमण केही मत्थर भएपछि पोखरेली पर्यटन व्यवसायी पर्यटक बोलाउँदै हिँडेका छन् । पश्चिमाञ्चल होटल संघको अगुवाइमा उनीहरूले देशका प्रमुख शहरहरुमा पुगेर अन्तरक्रिया गर्ने र पर्यटकलाई आफ्ना प्याकेजबारे जानकारी


पशुसेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई अनुदान

पोखरा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ । सहकारीमार्फत बिक्री गर्दै आएका उनीहरुलाई उत्पादनको आधारमा प्रतिलिटर रु २.५० पैसाका


फागुन ६ गतेदेखि पोखरामा अन्नपूर्ण केबलकार सञ्चालनमा आउँदै

पोखरा पोखराको पर्यटकीय स्थल फेवातालको किनार भागबाट अर्को पर्यटकीय स्थल सराङकोटलाई जोड्ने गरी निर्माण भएको अन्नपूर्ण केबलकार फागुन ६ गतेबाट सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका–१८ को सेदी बगरमा


सुनसान अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक

पोखरा कोरोनाका कारण सुनसान बनेको अन्नपूर्ण पदमार्गमा पर्यटक देखिन थालेका छन् । चिसो मौसम र महामारी कम हुँदै गएपछि सो पदमार्गमा पर्यटक आउन थालेका हुन् । पर्यटक देखिन थालेपछि केही


केरामा खपटे र आलुमा ढडुवा रोग देखिदा म्याग्दीका किसान चिन्तित

पोखरा म्याग्दी मा गरिएको व्यावसायिक केरा र आलुखेतीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja