पर्यटन-कृषि

कृषिमा आधुनिकीकरण हुन आवश्यक छ: कृषिमन्त्री चन्द्रबहादुर बुढा

पोखरा गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको बताएका छन् । बन्दीपुर गाउँपालिका वडा नं. १ स्थित हरियाली कृषक समूहलाई आज ट्र्याक्टर हस्तान्तरणपश्चात् उनले बाँझो जमिन नराखी


मलको अभावका कारण धान खेतहरू अझै बाँझै

पोखरा रोपाइँको सिजनको मध्यमा पर्ने असार १५ आउन एक हप्ता मात्र बाँकी रहँदा बारामा भने रोपाइँ सुरु पनि भएको छैन । उसै पनि आकाशे पानीको भरमा हुने खेतीमा वर्षा नभएर


पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मिछुर्लुङमा भ्यूटावर निर्माण

पोखरा ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका-५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न


म्याग्दीको अर्जम बन्यो बङ्गुर व्यावसायिक कृषि उत्पादन केन्द्र

पोखरा म्याग्दीको बेनी नगरपालिका–१ अर्जमलाई बङ्गुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ ।  परम्परागतरुपमा सुँगर र बङ्गुरपालन गर्दै आएका त्यहाँका कृषकलाई व्यावसायिक बनाउन नगरपालिकाले चालू आर्थिक वर्षदेखि पकेट क्षेत्र घोषणा गरेको हो । नगरपालिकाको पशु


नेपाल भेटेरिनरी एसोसिएसनको १४ औं सम्मेलन पोखरामा हुने

पोखरा नेपाल भेटेरिनरी एसोसिएसनको १४ औं सम्मेलन तथा वार्षिक साधारणसभा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको छ । असार ३ र ४ गते दुई दिन चल्ने कार्यक्रमको उद्घाटन शुक्रबार प्रदेश


बाँकेका रासायनिक मल नपाउँदा किसान निराश

पोखरा धानको बीउमा हाल्ने रासायनिक मल नपाउँदा बाँकेका किसान निराश छन् । अबको केही दिनमा रोपाइँमा व्यस्त हुने यहाँका किसानले धानको ब्याडमा चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया र


चितवन राष्ट्रिय निकुञ्जभित्र गरिने जङ्गल सफारी लगायत गतिविधि असार १ गतेदेखि बन्द

पोखरा चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो । निकुञ्जका


कृषिमैत्री बजेट ल्याएको भन्दै म्याग्दीका किसान उत्साहित

पोखरा सरकारले कृषिमैत्री बजेट ल्याएको भन्दै म्याग्दीका किसान खुसी र उत्साहित भएका छन् । यो बजेट कार्यान्वयन भएमा कृषि कर्ममा लाग्नेलाई ठूलो राहत मिल्ने किसानको विश्वास छ । बेनी नगरपालिका– २


चर्चित पर्यटकीयस्थल बन्दीपुरमा बढ्दै पर्यटकको चहलपहल

पोखरा तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । कोभिड–१९ को


लमजुङमा युरिया मलको अभाव हुँदा किसान मर्कामा

पोखरा लमजुङमा युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका छन् । किसानले युरिया मल नपाएको गुनासो गरे पनि सरोकारवाला निकायहरूले यसमा कुनै चासो दिएका छैनन् । जिल्लाकाे बेसीशहर नगरपालिका ११


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja