पर्यटन-कृषि

पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

पोखरा तनहुँको पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको नेतृत्वमा सोमबार बालुवाटारमा भएको भेटमा गण्डकी प्रदेशकै दोस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको


नवलपुरपूर्वमा सञ्चालित तरकारी जोन कार्यक्रमले किसान लाभान्वित

पोखरा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासीको नवलपुरपूर्वमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका किसान लाभान्वित भएका छन् । नवलपुरका तीन स्थानीय तहका १६ वटा वडालाई समेटी उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ ।


डोटीमा कृषकलाई निःशुल्क रुपमा सुन्तलाका बिरुवा वितरण

पोखरा जोरायल गाउँपालिकामा रहेको कृषि विकास कार्यालयले यहाँका नौ वटै वडाका कृषकलाई निःशुल्क रुपमा सुन्तलाका बिरुवा वितरण गर्न थालेको छ । प्रत्येक वडामा कम्तीमा पनि २०० जना व्यावसायिक रुपमा सुन्तला


पोखरामा चैते–५ धानको सफल परीक्षण, खेतीमा राम्रो उत्पादन

पोखरा पोखरा १३ को आर्वा फाँटमा चैते–५ जातको धानको परीक्षण सफल भएको छ । परीक्षणका लागि पोखरा महानगरपालिकाले किसानलाई बीउ दिएर लगाइएको खेतीमा राम्रो उत्पादन भएको बताइएको छ ।चैते(५ लगाएका


केरा खेतीबाट वार्षिक रुपमा १० लाख रुपियाँभन्दा बढी आम्दानी

पोखरा केरा खेती गरेर लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोचेका थिएनन् । आफैँले खानका लागि दुई/चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती


धानबालीमा क्षति व्यहोरेका गोरखाका किसानलाई राहत वितरण गर्न माग

पोखरा गत बर्ष असोजमा बेमौसमी बर्षाका कारण धानबालीमा क्षति व्यहोरेका गोरखाका किसानलाई राहत वितरण प्रक्रिया अघि बढेको छ । राहत रकम माग गर्दै राहत रकम निर्धारण समितिले गृह मन्त्रालयमा पत्राचार


असार १५ सम्म पर्वतमा ३० प्रतिशत मात्र रोपाइँ

पोखरा समयमै मनसुन सक्रिय नहुँदा पर्वतका अधिकांश क्षेत्रमा अझै रोपाइँ हुन सकेको छैन । धान दिवसका दिनसम्म पर्वतमा ३० प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार


मल अभाव कायमै रहे पनि तनहुँका किसानले गरे रोपाइँ सुरु

पोखरा तनहुँ जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका छन् । असार सुरु भएदेखि नै वर्षा भइरहेकाले किसानलाई धान रोपाइँमा सहज भएको छ ।


असार १५ सम्ममा लमजुङमा ४० प्रतिशतसम्म रोपाई सकियाे

पोखरा लमजुङमा  ४० प्रतिशत रोपाई सकिएकाे छ ।  कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाका अनुसार १५ असारसम्ममा लमजुङमा ४०  प्रतिशतसम्म रोपाई सकिएकाे हाे हाे । मनसुन छिट्टै भित्रिएकाे र प्रशस्त पानीको सुविधा


पोखरामा पर्यटन व्यवसायीहरु धान दिवस साथ मनाउदै

पोखरा आज १५ असार । राष्ट्रिय धान दिवस । पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवस भव्यताका साथ मनाउदै छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेमजास्थित टमाइफाँटमा रहेको १० रोपनी


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja