राजनीति

लमजुङमा स्थानीय तह निर्वाचनमा चार दलीय गठबन्धन हुने

पोखरा लमजुङमा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेससहित चार दलको गठबन्धन हुने भएको छ । मंगलबार कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जिल्लास्तरीय नेताहरूको बैठकले निर्वाचनमा


तीनदिने भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा भारतमा

पोखरा तीनदिने भारत भ्रमणका गएका प्रधानमन्त्री देउवालाई शुक्रबार दिउँसो नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन् । प्रधानमन्त्री देउवासँग आज भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग


स्थानीय निर्वाचनमा कास्की: २ लाख ८१ हजार ८३३ जना मतदाता

पोखरा आगामी वैशाख ३० गते हुने स्थानीय चुनावमा कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता पुगेका छन् । दाबी विरोधअघि २ लाख ८१ हजार ९ सय ४० मतदाता


कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पोखरा आउदै

पोखरा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पोखरा आउने भएका छन् । नेपाली लेखक सङ्घको सातौं राष्ट्रिय अधिवेशन उद्घाटनका लागि थापा र शर्मा पोखरा आउने भएका हुन् ।


“राजनीति मेरा लागि सेवा हो, पेसाका रुपमा लिएको छैन”

पोखरा गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारबाट प्राप्त हुने आफ्नो पारिश्रमिकलगायतका सबै सुविधा सामाजिक कार्यमा खर्च गरेका छन् । विसं २०७७ माघ देखि विसं २०७८ फागुन


स्थानीय तह निर्वाचनका लागि लमजुङमा एक सय ८२ मतदान केन्द्र निर्धारण

पोखरा ३० वैशाखमा तय भएको स्थानीय तह निर्वाचनका लागि लमजुङमा एक सय ८२  मतदान केन्द्र निर्धारण गरिएको छ । मतदाता संख्याको आधारमा एक सय २३ मतदानस्थलमा एक सय ८२ वटा


मुस्ताङमा ५ वटै तहमा तोकियो निर्वाचन अधिकृत

पोखरा आसन्न स्थानीय तह निर्वाचनका लागि  मुस्ताङमा निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले सोमबार ७७ वटै जिल्लामा खटाइने निर्वाचन अधिकृतहरुको नामावली सार्वजनिक गर्ने क्रममा मुस्ताङका ५ वटै तहमा खटाइने


न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई पोखराका काँग्रेस जनप्रतिनिधिले बहिष्कार

पोखरा पोखरा महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई पोखराका काँग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन् । कार्यक्रमका लागि आफूहरुसँग समन्वय नगरेको र चुनावको बेला ‘स्वार्थपुर्ण’ तरिकाले कार्यक्रम गरिएको भन्दै उनीहरूले


प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको भ्रमण गर्ने

पोखरा प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने हुनुभएकाे छ । भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देउवाको भारत भ्रमणबारे जानकारी दिएको


राष्ट्रपति विद्यादेवी भण्डारी पोखरामा

पोखरा राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएकी छन् । न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उनी नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा आएकी हुन् । राष्ट्रपति भण्डारीलाई पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja