राजनीति

लात्कार सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग गगनको आग्रह

पोखरा कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।  शुक्रबार जारी प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र


गण्डकी प्रदेश सभाको बैठक जेठ ११ गतेदेखि बस्ने

पोखरा गण्डकी प्रदेश सभाको बैठक जेठ ११ गतेदेखि बस्ने भएको छ । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले ११ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । विहिबार बसेको प्रदेश मन्त्रीपरिषद्


पोखराको मतगणना स्थलको बाहिरबाट दुई जनालाई पक्राउ

पोखरा कास्की प्रहरीले पोखराको मतगणना स्थलको बाहिरबाट दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार अवैध कार्ड बोकेर मतगणना स्थलमा  पुगेका दुई व्यक्तिलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका


बागलुङका ८५ वडामा कांग्रेस ३७, माओवादी १७ र एमाले १६ मा विजयी

पोखरा स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ स्थानीय तहमा जीत हासिल गरेर पहिलो बनेको छ । जिल्लाको बागलुङ र गलकोट नगरपालिका, काठेखोला, बडीगाड, तमानखोला  र निसीखोला गाउँपालिका कांग्रेसले जितेको हो


काठमाडौँ महानगरपालिकाको मेयरको पछिल्लो मत परिणाम अनुसार बालेनको अग्रता कायम

पोखरा काठमाडौँ महानगरपालिकाको मेयरको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन्। उनले अहिलेसम्म आफ्नो अग्रतालाई निरन्तर बढाइरहेका छन् । शाहले लौरो चिन्हबाट २८ हजार ८


खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी

पोखरा स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् । चार स्थानीय तहमा महिला उम्मेदवार उठाइएकामा हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा विमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा


हुम्लाको खार्पुनाथ गाउँपालिकामा मतगणना स्थलमै कुटिएका घाइते शाहीको मृत्यु 

पोखरा हुम्लाको खार्पुनाथ गाउँपालिका याङ्चु बगरमा मतगणना स्थलमै कुटिएका गम्भीर घाइते छत्तबहादुर शाहीको मृत्यु भएको छ । नेपालगञ्जस्थित नर्सिङ होममा उपचारका क्रममा शाहीको मृत्यु भएको हो । गएको वैशाख ३१ गते खार्पुनाथ गाउँपालिकाको केन्द्रमा मत


धनुषाको धनुषाधाम नगरपालिकामा नेपाली काँग्रेसका मेयर र उपमेयर निर्वाचित

पोखरा धनुषाको धनुषाधाम नगरपालिकामा नेपाली काँग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् । मेयरमा बालेश्वर मण्डल निर्वाचित भएका हुन् । उनले ४ हजार ७१८ मत ल्याएका हुन् भने उनको निकटतम


पोखरा महानगर अपडेट : ५५ हजार २६७ मत गन्दा कसले कति मत प्राप्त गरे ?

पोखरा स्थानीय तह सदस्य निर्वाचन- २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार ५५ हजार २६७ मत गन्दा गठबन्धनबाट मेयर पदका


विवादपछि रोकिएको पोखरा महानगरपालिका-७ को मतगणना पुनः सुरु

पोखरा विवादपछि रोकिएको पोखरा महानगरपालिका-७ को मतगणना पुनः सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, दलका उम्मेद्वार र नेताबीचको बैठकपछि साढे पाँच बजेदेखि मतगणना पुनः सुरु भएको हो ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja