राजनीति

बृहत् चुनाबी सभालाइ सम्बोधन गर्न एमाले अध्यक्ष ओली पोखरामा आउदै

पोखरा ने.क.पा.(एमाले)ले बैशाख ३० गतेको स्थानीय तहको निर्बाचनलाई केन्द्रीत गरि बैशाख २६ गते भोलि पोखरामा बृहत् चुनाबी सभा गर्न लागेको छ । उक्त सभालाइ एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन


चुनावको मौन अवधिभर कास्कीमा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाईने

पोखरा जिल्ला प्रशासन कार्यालय कास्कीले चुनावको मौन अवधिभर मदिराजन्य पदार्थको विक्री वितरणमा रोक लगाएको छ। वैशाख ३० गते हुने पालिका चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि


कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप हुदाँ प्रहरीसहित ६ जना घाइते

पोखरा बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूबीच झडप भएको छ। शुक्रबार बुढिनन्दा नगरपालिका ९ मा एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली कांंग्रेसका कार्यकर्ताले एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप


चुनाव प्रचारप्रसारका क्रममा माओवादी र कांग्रेसका कार्यक्रताबीच झडप

पोखरा रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा चुनाव प्रचारप्रसारका क्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यक्रताबीच झडप भएको छ ।चुनाव प्रचारप्रसारका क्रममा माओवादी केन्द्र र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो ।झडपमा परी


मतदान केन्द्र तोकिएका विद्यालयहरुमा विद्यार्थीलाई उपस्थिति नगराउन निर्देशन

पोखरा स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयहरुमा विद्यार्थीलाई भौतिक उपस्थिति नगराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार निर्देशन


स्थानीय तहका मतगणनास्थलमा अनिवार्यरूपमा सिसी क्यामरा

पोखरा निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्यरूपमा सिसी क्यामराको प्रबन्ध गर्न लगाएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा


स्याङ्जामा तीन पालिका प्रमुख–अध्यक्षमा महिलाको उम्मेदवारी

पोखरा स्याङ्जामा तीन पालिका प्रमुख–अध्यक्षमा महिलाको उम्मेदवारी परेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका ११ पालिकामध्ये पुतलीबजार नगरपालिका, अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिकाको प्रमुख/अध्यक्षमा महिलाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत


मन्त्री पौडेल-‘एसइई परीक्षामा देखिएको समस्या समाधान हुन्छ’

पोखरा शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन्।  चितवनको लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसइई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले एसइई परीक्षामा सामान्य केही समस्या देखिएको बताए । 


हिमाली जिल्ला मनाङमा २०९ जना उमेदवारी

पोखरा स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा २०९ जनाको उमेदवारी परेको छ । चार गाउँपालिकाको जनप्रतिनिधिका लागि २०९ जनाको उमेदवारी परेको हो । अध्यक्षका लागि ९ जनाको उमेदवारी परेको


कास्कीका चारै पालिकामा दिए प्रमुख दलले मनोनयन

पोखरा कास्कीका चारवटै गाउँपालिकामा पनि उम्मेद्वारी दर्ता भएको छ ।  आइतबार र सोमबार भएकाे उम्मेदवार मनाेनयन दर्ता प्रक्रियामा सहभागी हुँदै प्रमुख राजनीतिक दलहरू र स्वतन्त्र उम्मेद्वारलेसमेत उम्मेद्वारी दिएका छन् । प्रमुख दलबाट


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2023 Pokharaaaja