राजनीति

प्रधानमन्त्री देउवा- लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट छ

पोखरा प्रधानमन्त्री शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले


भरतपुरकी मेयर रेनु दाहाल सवारी दुर्घटना परी घाइते

पोखरा चितवनको भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटना परी घाइते भएकी छन् । शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो । उनी सवार


लमजुङका आठ स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित

पोखरा लमजुङका आठ स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित भएका छन् । चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख पदमा पुरुष निर्वाचित हुँदा महिला नेतृत्व शून्य भएको हो । वि.सं


बालेनलाई श्रीमतीको बधाई : ‘घरभित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन ’

पोखरा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि अहिले बालेन्द्र साह (बालेन) चर्चाको विषय बनेका छन् । उम्मेदवारी दर्ता देखि नै चर्चाको विषय बनेका बालेनलाई अहिले सामाजिक सञ्जालदेखि भेटेरै उनलाई बधाई दिनेको कमी छैन । यद्यपि


पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राप्रपा द्वारा विरोध प्रदर्शन

पोखरा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राप्रपाले देशभरका जिल्ला प्रशासन कार्यालय र मूख्य मन्त्री कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयसमक्ष ज्ञापन पत्र बुझाउँदै विरोध गरेको छ । कास्कीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला प्रशासन कार्यालय कास्कीमा


भ्रष्टाचार गरेको प्रमाणित गर्न एमालेका अध्यक्ष ओलीको चुनौती

पोखरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केही नेताहरूले आफूप्रति भ्रष्टाचार गरेको भनेर टिकाटिप्पणी गरेको भन्दै भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका हुन् । ओलीले


काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन र उपमेयरमा सुनिताको जित सुनिश्चित

पोखरा काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ । ठूला दलका बलिया उम्मेदवारलाई पछि पार्दै साहले जित सुनिश्चित गरेका हुन् । अब गणना हुन बाँकी मत


पोखरा वडा नं. २१ को वडाध्यक्षमा नेकपा एमाले विजयी 

पोखरा पोखरा महानगरपालिका वडा नं. २१ को वडाध्यक्षमा नेकपा एमालेका दीपक प्रसाद सुवेदी विजयी भएका छन् ।  यस वडामा एमालेको प्यानल नै विजयी भएको छ । सुवेदीले नेकपा एकीकृत समाजवादीका


पोखराको दुई वडामा पुनः मतगणनाको मागसहित कांग्रेसले पनि दियो निवेदन

पोखरा नेपाली कांग्रेसले पनि पोखरा महानगरपालिकाको २ वटा वडाको पुनः मतगणनाको माग गरेको छ। कांग्रेसले पोखरा महानगरपालिका वडा नम्बर १ र १७ मा पुनः मतगणनाको माग गर्दै मुख्य निर्वाचन कार्यालय


पोखराका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न एमालेको माग

पोखरा पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न नेकपा एमालेले माग गरेको छ। वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja