राजनीति

काठमाडौँका मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

  पोखरा काठमाडौँ महानगरपालिका मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ । नेपालको इतिहास कसैले मेटेर मेट्न नसकिने भन्दै बालेनले उक्त नक्सा राख्न लगाएका हुन् । बालेन साह


पूर्वराज्यमन्त्री महेश चौधरीको निधन

पोखरा पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज दिउँसो चौधरीको निधन भएको हो । उनी हर्नियाबाट पीडित थिए । काठमाडौंमा हालै


इपीजी कुन ठूलो कुरा हो भन्ने जवाफ भारतबाट आयो: प्रधानमन्त्री

पोखरा प्रधानमन्त्री पुष्पकमल दाहालले इपीजीबारे भारतबाट कुन ठूलो कुरा हो भन्ने जवाफ आएको बताएका छन्। बुधबार राष्ट्रियसभामा सम्बोधनको क्रममा दाहालले  इपीजीबारे भारतले कुन ठूलो कुरा हो भन्ने जवाफ दिएको बताएका हुन्।


सबैले बधाई दिनेछन् भन्ने सोचेको थिएँ म त अपमानित भए- प्रधानमन्त्री

  पोखरा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण निकै सफल भएकोमा सबैले बधाइ दिनुपर्नेमा उल्टै अपमानित भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधि


कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसले पहल गर्ने

पोखरा नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भएको छ । मंगलबार बसेको कोशी प्रदेश कांग्रेस संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय


नेपालमा लगानी बढाउन उद्योग मन्त्री रिजालको आग्रह

पोखरा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उच्च प्रतिफल प्राप्त गर्ने क्षेत्रमा लगानी बढाउन इटाली सरकारसँग आग्रह गरेका छन् ।  इटालीका गैर-आवासीय राजदूत भिन्सेन्जो डि लुकाले आज गरेको शिष्टाचार भेटमा मन्त्री रिजालले


गण्डकी नीति तथा कार्यक्रम: त्रिवेणी-कोरला सडकलाई प्राथमिकता

पोखरा गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा त्रिवेणी-कोरला सडकलाई प्राथमिकतामा राखिएको छ ।  सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नवलपुर र


सांसद खनालले बोलेको ‘भैंसी चढेर आएको’ भन्ने शब्द हटाइयो रेकर्डबाट

पोखरा प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शिशिर खनालले बोलेको ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाइएको छ ।  प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनका क्रममा बोलिएको ‘भैंसी चढेर’ शब्द तथा


लिङ्देनद्वारा सांसदलाई उल्लु नबनाउन प्रधानमन्त्री प्रचण्डलाई चेतावनी

पोखरा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सांसदलाई उल्लु नबनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन्। आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै नागरिकता विधेयक प्रमाणीकरणको विषयवस्तु भन्दा पनि प्रक्रियामा


गण्डकी प्रदेशद्वारा यस वर्ष पनि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता

पोखरा गण्डकी प्रदेश सरकारले यस वर्ष पनि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गर्दै प्रदेश प्रमुख


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja