राजनीति

गण्डकी सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने

पोखरा गण्डकी प्रदेश सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन


गण्डकी सरकार आगामी आर्थिक वर्षको बजेट ल्याउने अन्तिम तयारीमा

पोखरा पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम ल्याएको गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारीमा छ । प्रदेशले आफ्नो क्षमताभन्दा ठूलो बजेट ल्याउँदा कार्यान्वयनमा उत्तिकै चुनौति


अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट आएको छ- अर्थमन्त्री

  पोखरा अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट निर्माण भएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज बिहान यहाँ आयोजना गरेको क्षेत्रीय


युद्ध अपराधको मुद्दा दर्ता भएसँगै प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद शाही

  पोखरा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा शाहीले उक्त मुद्दामा जेष्ठ ३० गते अदालतमा


प्रधानमन्त्री प्रचण्डविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न आदेश

पोखरा सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न आदेश दिएको छ । पूर्व बाल सैनिक लेलिन विष्टले माओवादी युद्धमा आफू जस्ता बाल सैनिक प्रयोग गरेको


टिष्टा काँगडा भएको नक्सा संसदमा राख्नुपर्छ: सांसद रघुजी पन्त

पोखरा एमाले सांसद रघुजी पन्तले भारतले अखण्ड भारतको नक्सा नहटाएसम्म संसदमा टिस्टा, काँगडा भएको नक्सालाई राख्नुपर्ने बताएका छन् । सांसद पन्तले शुक्रबार संसदमा बोल्दै भारतले निकालेको अखण्ड भारतको नक्साबारे छिमेकी


गण्डकी प्रदेशको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम पारित

पोखरा गण्डकी प्रदेशको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रम ३ दिनको छलफलपछि बहुमतले


नागरिकता विधेयक प्रमाणीकरणको फाइल झिकाउन आदेश

  पोखरा नागिरकता विधेयक प्रमाणीकरणबारेको रिटमा सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णय र राष्ट्रपतिबाट प्रमाणीकरण भएको फाइल झिकाउन आदेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुस्मालता माथेमाका संयुक्त इजलासले


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत ५० हजार घुससहित पक्राउ

पोखरा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत छैठौ तह) लेखनाथ भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ परेको छ । उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा


एकल आमाका सन्तानको नागरिकताको अधिकार सुनिश्चित हुनुपर्छ : रवि लामिछाने

पोखरा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाहरूका सन्तानको नागरिकताको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै लामिछानेले


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja