राजनीति

विदेशबाट फर्किँदा मोबाइल ल्याउने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् ।  व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला


प्रधानमन्त्रीको निर्देशनमा दूधको मूल्यवृद्धि फिर्ता

पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि दूधको मूल्यवृद्धि फिर्ता लिइएको छ । यही पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरिएको थियो। जसको चौतर्फी विरोध भएपछि कृषि मन्त्रालयको


प्रधानमन्त्री दाहालले २६ गते विश्वासको मत लिने

पोखरा प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् । उनले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गरेका छन् ।


माओवादी गण्डकी प्रदेश दलको नेतामा हरिबहादुर चुमान

पोखरा गण्डकी प्रदेशसभामा माओवादी केन्द्रबाट संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत भएका छन । पार्टीले उनलाई सर्वसम्मत्रुपमा दलको नेता बनाउने निर्णय गरेको हो ।चुमानका अनुसार आइतबारै बस्ने संसदीय दलको बैठकले पार्टीको उक्त


दर्ता नभएका मोबाइल नचल्ने नियम कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

पोखरा सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल नचल्ने नियम तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन


कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

पोखरा गण्डकी नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवा निकटका हुन् । पाण्डेले १८ मत ल्याए ।  पाण्डेसँग प्रतिस्पर्धा गरेका भोजराज अर्यालले


गण्डकी प्रदेशसभाका लिए सांसदहरुले शपथ

पोखरा  गण्डकी प्रदेशसभाका नव निर्वाचित सांसदहरुले शपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई शपथ गराएका हुन् । ५६ सांसदले नेपाली भाषा र ३ जनाले मातृ भाषामा शपथ


कांग्रेसका महाधिवेशन प्रतिनिधि टेकनशोभा गुरुङको निधन

पोखरा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य टेकनशोभा गुरुङको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित उनको ४५ वर्षको उमेरमा आज दिउसो पोखरास्थित मेडिप्लस अस्पतालमा उपचारको क्रममा निधन भएको


सभापति शेरबहादुर देउवाले छाडे सरकारी निवास बालुवाटार

पोखरा निवर्तमान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छाडेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटरस्थित सरकारी निवासबाट सरेका


गृहमन्त्री लामिछानेको सांसद योग्यताबारे २२ पुसमा सुनुवाइ हुने

पोखरा गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे २२ पुसमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौलालगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ६ पुसमै सुनुवाइ भएको थियो । त्यसबेला अदालतले अन्तरिम


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja