खेलकुद

आईपीएल टी-२० मा चेन्नईको रोमाञ्चक जित

पोखरा इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्समाथि चेन्नई सुपर किंग्सले तीन विकेटको रोमाञ्चक जित निकालेको छ । बिहीबार राति चेन्नईले दोस्रो जित निकाल्दा मुम्बईले भने सातौँ हार


पोखरामा जेठ देखि नवौँ राष्ट्रिय खेलकुद हुने

पोखरा आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक संजालमार्फत सो घोषणा गर्नुभएकाे हाे । नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय


अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधि नेपाललाई

पोखरा नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधि जितेकाे छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि


आईसीसी महिला एकदिवसीय क्रिकेट विश्व कपको उपाधि अष्ट्रेलियालाई

पोखरा आईसीसी महिला एकदिवसीय क्रिकेट विश्व कपको उपाधि अष्ट्रेलियाले जितेको छ । न्युजिल्याण्डको क्राईस्टचर्चमा आज भएको फाइनलमा अष्ट्रेलियाले इङ्ल्याण्डलाई ७१ रनले पराजित गरेको हो ।३ सय ५७ रनको लक्ष्यमा जवाफी


चितवनमा पहिलो पटक साइक्लिङ म्याराथन आयोजना हुदैं

पोखरा चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले चितवनमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन आयोजना गर्ने भएको हो । साइकल म्याराथनको यहि चैत २६


पोखरामा पहिलो पटक ५० वर्ष माथिको ह्याण्डबल प्रतियोगिता हुदै

पोखरा पोखरामा पहिलो पटक ५० वर्ष माथिको ह्याण्डबल प्रतियोगिता हुने भएको छ । भारतीय भूपू सैनिक गोर्खा ब्रिगेड नेपाल (पोखरा) र कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा यही चैत २९ गतेदेखि


अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालको शानदार जीत

पोखरा त्रिकोणात्मक टि ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको छ । नेपालले दिएको १८४ रनको लक्ष्य भेट्टाउन नसकेपछि पपुवा न्युगिनी पराजित भएको हो


क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगत टमाटा दशकको सर्वोत्कृष्ट प्रशिक्षक घोषित

पोखरा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगत टमाटा नेपाली खेलुकदमा पछिल्लो दशकको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार प्रज्ञा भवनमा भएको एनएसजेएफ पल्सर स्पोर्टस


पोखरामा चैत ४ गतेदेखि हुने सृजना कप छात्र/छात्रा भलिबल प्रतियोगिताको तयारी

पोखरा पोखरामा यहि चैत ४ गतेदेखि ७ गतेसम्म हुने सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर


कैलालीमा राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने

पोखरा सिर्जनशील युवा समाज नेपालको गुडीमुन्टे समूहले राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। भलिवल  प्रतियोगिताको संयोजन टीकापुर नगर खेलकुद विकास समितिले गरेको छ । राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता चैत १४


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2022 Pokharaaaja