खेलकुद

विश्वकप फुटबल हेर्न शुल्क तिर्नैपर्ने

पोखरा मिडिया हब प्रालिले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क लिन पाउने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि कात्तिक २२ गते जारी


‘१७ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को तयारी सुरु 

पोखरा ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ६ गते आयोजना हुने ‘१७औँ सफल पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी


वाइवाइ गण्डकी प्रदेश स्तरीय क्रिकेट छनोटमा नवलपुर च्याम्पियन 

पोखरा वाइवाइ गण्डकी प्रदेश स्तरीय क्रिकट छनोट प्रतियोगितामा नवलपुर लिगको शीर्षस्थानमा रहँदै च्याम्पियन बनेको छ । नवलपुरले तीन खेलमा पूरा जित निकाल्दै ६ अंकसहित शीर्षस्थान कायम गरेको हो ।  मंगलबार


प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको एपीएफ फाइनलमा प्रवेश

पोखरा शसस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । किर्तिपुरस्थित  त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो


क्रिकेटर सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश 

पोखरा काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि


नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मी प्रथम, प्रदेशमा गण्डकी प्रथम

पोखरा विभागिय टोली त्रिभुवन आर्मी क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्प्रर्धामा आर्मीले १ सय ७२


पोखरा रंगशालामा निसिम थापाको सालिक स्थापना हुने

पोखरा नवौं राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा पोखरा रंगशालामा अर्धकदको सालिक स्थापना गरिने भएको छ । बुधबार साँझ बसेको राष्ट्रिय


नवौँ राष्ट्रिय खेलकुदको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा आउँदै

पोखरा गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउने भएका छन्। पोखरा रङ्गशालामा आज साँझ हुने राष्ट्रिय


नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: एथ्लेटिक्समा आर्मी च्याम्पियन

पोखरा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एथ्लेटिक्स विधाको खेल समापनसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । सर्वाधिक ३७ स्वर्ण पदकका लागि भएको भिडन्तमा आर्मीले १९ स्वर्णपदक जित्दै


नवौं राष्ट्रिय खेलकुद: आर्चरीमा गण्डकी प्रदेश टीम च्याम्पियन 

पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरीमा गण्डकी प्रदेश टीम च्याम्पियन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा गण्डकीले ७ स्वर्ण, ४ रजत र १ कांस्य जित्यो । दोस्रो


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja