पाेखरा उपत्यका

पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा हिमाल र उषा विजयी

पोखरा  पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा


पोखरा तेर्सापट्टीको स्विमिङ पुलमा डुबेर किशोरको मृत्यु

पोखरा  पोखराको तेर्सापट्टी स्थित स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. २ देउपुर घर भइ हाल पोखरा ५,


पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने 

पोखरा पोखरामा राष्ट्रिय साक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार उक्त प्रतियोगिता हुने भएको हो । साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा


पोखराको राष्ट्रबैंक चोकमा तीन सवारी आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक घाइते

पोखरा पोखराको राष्ट्रबैंक चोकमा तीन सवारी आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक घाइते भएका छन् । आज साँझ ग १ ज ४३३७ नम्बरको ट्याक्सी, ग ३ प ९१६६ नम्बरको मोटरसाइकल र


प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न गण्डकी सरकारको चासो

पोखरा गण्डकी प्रदेश सरकारले प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न चासो देखाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यद्यपि यहाँका व्यवसायीहरूले पोखरामै


पोखरामा करेन्ट लागेर ४७ वर्षीय पुरुषकाे मृत्यु

पोखरा पोखरामा करेन्ट लागेर पोखरा १४ मझेरीपाटनका ४७ वर्षीय भक्तबहादुर पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान साढे ८ बजेतिर विद्युत मर्मतको


राप्रपाद्वारा विभिन्न १९ बुँदे मागसहित पोखरामा विरोध प्रदर्शन

पोखरा राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न १९ बुँदे मागसहित पोखरामा विरोध प्रदर्शन गरेको छ । दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्य वृद्धिको विरोधसँगै राजसंस्थासहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था र नेपाललाई हिन्दूराष्ट्र


लागुऔषधसहित पोखराकी एक युवती पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय तनहुँले मंगलबार लागुऔषधसहित दुई युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. ४ शाखरटोल डेरा गरी बस्ने पोखरा घर भएकी वर्षीया २२


नेपाल भेटेरिनरी एसोसिएसनको १४ औं सम्मेलन पोखरामा हुने

पोखरा नेपाल भेटेरिनरी एसोसिएसनको १४ औं सम्मेलन तथा वार्षिक साधारणसभा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको छ । असार ३ र ४ गते दुई दिन चल्ने कार्यक्रमको उद्घाटन शुक्रबार प्रदेश


गण्डकी सरकारको बजेट सडक निर्माण र स्तरोन्नतिलाई नै प्राथमिकता

पोखरा गण्डकी सरकारले अन्तिम वर्ष पनि सडक निर्माण र स्तरोन्नतिलाई नै प्राथमिकता दिएको छ । अर्थमन्त्री रामजी बरालले ३५ अर्ब ९० करोडको बजेट सार्वजनिक गर्दा सडक र सडकपुलमा मात्रै १० अर्ब १५


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja