पाेखरा उपत्यका

अर्थर गनले नेपालमा पोखरासहित सात सहरमा कन्सर्ट गर्ने

पोखरा अर्थर गनको रुपमा चर्चित अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेलले नेपालमा देशव्यापी कन्सर्ट गर्ने भएका छन् । हस्की स्वरले लोकप्रिय उनले भदौमा मुलुकका सात सहरमा कन्सर्ट गर्न लागेका हुन् ।


भरतपोखरीमा ल्यान्डफिल्ड साइड राख्ने निर्णय तुरुन्त खारेजी गर्न माग

पोखरा पोखरा महानगरपालिकाले वडा नं ३३ भरतपोखरीमा ल्यान्डफिड साइट राख्ने तयारी गरिरहेको भन्दै स्थानीयवासीले त्यसको विरोध जनाएका छन् । भरतपोखरीवासी नागरिकहरूको संयोजनमा आज ‘भरतपोखरीमा ल्यान्डफिल्डः कति ठीक ? कति बेठिक ? ’ शीर्षकमा आयोजित छलफल कार्यक्रमका


पोखराको ड्यामसाइडबाट ४६ लाख रूपैयाँसहित ३ चिनियाँ र १ नेपाली पक्राउ 

पोखरा पोखराको लेकसाइड एरिया ड्यामसाइडबाट झन्डै ४६ लाख रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ परेका छन्। शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा कास्की प्रहरीले बिहीबार छापा मार्दा श्राेत नखुलेकाे ४५


गणेशबहादुर भट्टराईलाई यस वर्षको “लाईफटाईम अचिभमेण्ट अवार्ड”

पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले प्रदान गर्ने पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा भएको छ । शनिबार पोखरा सभागृहमा अवार्ड वितरण गरिने बताईएको छ । खेलकुदका विभिन्न ७ वटा


गोरखा जिल्ला अदालतका कर्मचारी घुससहित पक्राउ

पोखरा गोरखा जिल्ला अदालतका कर्मचारी (तहसिलदार) रामचन्द्र केसी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको हो


गण्डकी सरकारद्धारा ३ वर्षमा ५२ जना गर्भवती महिलाको एयर लिफ्टिङमार्फत उद्धार 

पोखरा गण्डकी सरकारले पछिल्लो तीन वर्षमा ५२ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरेको छ । दुर्गम क्षेत्रमा रहेका ति महिलाहरूलाई सुरक्षित अस्पतालसम्म पुर्‍याउन हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । तीन


पोखरा महानगरपालिकाले तोक्यो उत्पादनको बिक्री मूल्य, खुर्सानी प्रतिकिलो ५२ रुपैयाँ

पोखरा पोखरा महानगरपालिकाले नगर क्षेत्र भित्र हुने मुख्य उत्पादनको बिक्री मूल्य तोकेको छ । लगानी र मेहनतको मापदण्डको आधारमा २३ वटा उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको हो । उपमेयर


पोखरामा फेन्सी सञ्चालकबाट किशोरीमाथी बलात्कार प्रयास, सञ्चालक पक्राउ

पोखरा आफ्नो फेन्सीमा काममा लगाएकै दिन किशोरीमाथि बलात्कार प्रयासको आरोपमा शिला फेन्सी स्टोर्स, चिप्लेढुंगाका सञ्चालक छविलाल गौतम पक्राउ परेका छन् । पीडित किशोरीको परिवारको उजुरीपछि कास्की प्रहरीले गौतमलाई बुधबार बिहान


झण्डै ४७ वर्षपछि पोखरा बसपार्कको रुप फेरिँदै

पोखरा जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्षपछि नाला निर्माण र ग्राबेल भरेर सम्याउने काम अगाडि बढेसंगै पोखरा बसपार्कको रुप फेरिँदैछ । अहिले बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्माउने काम भएको


गण्डकी प्रदेश: वर्षमा दुई पटक सवारी नविकरण नहुने स्पष्ट 

पोखरा गण्डकी प्रदेशको अर्थ मन्त्रालयले सवारी जाँचपासमात्रै वर्षको दुई पटक व्यवस्था गर्न लागिएको जनाएको । मन्त्रालयले वर्षमा दुई पटक सवारी नविकरण नहुने स्पष्ट पारेको छ । यस विषयमा भइरहेको गलत


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja