पाेखरा उपत्यका

पोखरामा चैते–५ धानको सफल परीक्षण, खेतीमा राम्रो उत्पादन

पोखरा पोखरा १३ को आर्वा फाँटमा चैते–५ जातको धानको परीक्षण सफल भएको छ । परीक्षणका लागि पोखरा महानगरपालिकाले किसानलाई बीउ दिएर लगाइएको खेतीमा राम्रो उत्पादन भएको बताइएको छ ।चैते(५ लगाएका


गण्डकीमा आउन लागेको आमसञ्चार विधेयक प्रेसमैत्री बन्नेछ- मुख्यमन्त्री पोखरेल

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा आउन लागेको आमसञ्चार विधेयक प्रेसमैत्री बन्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा समसामयिक राजनीति, युनियनको महाधिवेशनलगायत विषयमा आयोजित


पोखरामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

पोखरा  गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो ।   पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता


पोखरा–सिक्लेस सडक आजदेखि पुन: सञ्चालनमा 

पोखरा असार पहिलो साताको पहिरो खस्दा अवरुद्ध पोखरा–सिक्लेस सडक बिहीबारदेखि पुन: सञ्चालनमा आएको छ । आधा दर्जन भन्दा बढी पहिरो खस्दा २ हप्तादेखि सडक अवरुद्ध थियो । मादी गाउँपालिका-७, ६


पोखरामा ‘सातौं इक्यान शैक्षिक मेला’ सभागृहमा हुदै

पोखरा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा हुने सातौं संस्करणको ‘इक्यान शैक्षिक मेला’ यहि शुक्रबार र शनिबार पोखराको सभागृह हलमा हुने तयारी अन्तिम चरणमा पुगेको आयोजकले मंगलवार पत्रकार सम्मेलनमार्फत


पोखरामा सवारी दुर्घटना, तीन जना घाइते

पोखरा पोखरामा सोमबार साँझ सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा नेपाल पत्रकार महासंघ तनहुँका सचिव प्रताप राना, उनकी धर्मपत्नी रमा र छोरी रहेका छन् ।


पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क प्याड वितरण गर्ने

पोखरा पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ ।यसका


जाइकाको सहयोगमा पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा

पोखरा बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु पाँच अर्ब अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा शुरु


भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गरेको भन्दै सच्याउन दबाब 

पोखरा पोखरामा ल्याण्डफिलको तनाव अझै सुल्झिएको छैन ।  यअसघि पोखरा-१६ र २० को सिमानामा सार्न लागिएकोमा स्थानीयको विरोधपछि महानगरले उक्त निर्णय फिर्ता लियो । १६ चैतको कार्यपालिका बैठकले भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गर्‍यो । त्यसकै आधारमा


पोखराबाट लागुऔषधसहित तीन जना पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीद्धारा पोखरा ममहानगरपालिका वडा नं.


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja