पाेखरा उपत्यका

कास्कीकोटमा भदौ ४ गते दही जात्रा गरिने

पोखरा पोखरा महानगरपालिका–२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा गरिने भएको छ । कोरोना कहरका कारण यसअघिका वर्षमा रोकिएको दही जात्रा यस


पोखरामा लागु औषधसहित एक युवक पक्राउ

पोखरा शनिबार साँझको समयमा पोखरा महानगरपालिका -३० पावरहाउसबाट लागु औषधसहित नवलपरासी सुस्ता पश्चिम पाल्हीनन्दन गाउँपालिका सनही घर बताउने २० वर्षीय दिपेश लोहारलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।


ट्होटे पर्वको अवसरमा पोखरा महानगर भित्रका विद्यालयहरूमा स्थानीय बिदा

पोखरा गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा साउन ३१ गते मङ्गलवार स्थानीय बिदा दिएको हो । वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय


निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिए

पोखरा आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने


पोखरामा लागु औषधसहित म्याग्दीका एक युवक पक्राउ

पोखरा पोखरा महानगरपालिका -२ बागलुङ बसपार्क नजिकै चिसाखोला जाने सडक खण्डमा प्रहरीले गरेको चेक जाँचका क्रममा लागु औषधसहित म्याग्दी घर भइ हाल पोखरा -३ नदिपुर बस्दै आएका २८ वर्षीय माईकल


आज राति गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही


दमौलीबाट पोखरातर्फ आउदै गरेको माइक्रोबस दुर्घटना, १४ जना घाइते

पोखरा पृथ्वी राजमार्गको तनहुँ सडक खण्डस्थित दमौलीबाट पोखरातर्फ आउदै गरेको बा.४ ख. ९९९९ नम्बरको माइक्रोबस अनियन्त्रित भएर सम्धीखोला पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेहरुको


पोखरा बाहेक अरु ठाँउमा प्याराग्लाईडिङ खेल संचालन नगर्न चेतावनी 

पोखरा मंगलबार पोखरा रंगशालामा आयोजित छलफल कार्यक्रममा प्याराग्लाईडिङका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले सुरक्षा सहित अन्य कारणले गर्दा पोखरा बाहेक अनेत्र कुनै पनि ठाँउमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्याराग्लाईडिङ खेल


पोखरामा लागु औषधसहित ४ जना पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पोखराका विभिन्न स्थानबाट लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुको साथबाट विभिन्न परिमाणमा डाईजेपाम, फेनेरागन, नुर्फिन


पाेखरामा पहिलाे पटक स्केट टुर्नामेन्ट हुँदै

पोखरा पाेखरामै पहिलाे पटक स्केट टुर्नामेन्ट हुने भएकाे छ । स्केट खेल्ने खेलाडीहरुकाे संख्या बढदै गएकाे तर स्केट खेल्ने खेलाडीलाई केही अवसर नभएकाे भन्दै स्केट खेल्ने खेलाडीलाई एउटा राम्रो अवसर


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja