पाेखरा उपत्यका

बागलुङ कालिकादेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली

पोखरा पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सम्पन्न

पोखरा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट


पोखरामा आजदेखि ‘नेपाल लिटरेचर फेस्टिभल’ शुरु

पोखरा पर्यटकीय सहर पोखरामा आजदेखि दशौं संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ शुरु हुँदैछ । फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिभलको तयारी पूरा भएको आयोजक बुकवर्म फाउण्डेशनले जनाएको छ । प्रचारदेखि


पुस १४ देखि पोखरा रंगशालामा २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल 

पोखरा सहारा क्लब हङकङले २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा ३ लाख रुपैयाँ सहयोग गरेको छ। सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि पोखरा रंगशालामा २२


आजदेखि पोखरामा रहेको ‘ल्याण्डफिल साइट’मा फोहरमैला फाल्न बन्द

पोखरा पोखरा महानगरपालिकाले पोखरा–१४ बाच्छेबढुवामा रहेको  ‘ल्याण्डफिल साइट’मा फोहरमैला फाल्न आजदेखि बन्द गरेको छ । अङ्ग्रेजी नयाँ वर्ष अर्थात् आगामी पुस १७ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि


पोखरा विमानस्थलको क्यालिब्रेसन फ्लाइट रिपोर्ट सकारात्मक

पोखरा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडानको रिपोर्ट सकारात्मक आएसँगै व्यवसायिक उडानको बाटो खुला भएको छ । विमानस्थलमा मङ्सिरको ५-११ गतेसम्म गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन


पुष ९ गतेदेखि २४ औं भदौरे पञ्चासे महोत्सव

पोखरा कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ९ देखि ११ गते सम्म ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा तमु ल्होसार तथा गाउँपालिका


स्याङ्जामा चोरीमा संलग्न सात जना पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । स्याङ्जास्थित विभिन्न विद्यालयमा चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पोखराका दुई जना, लमजुङ


पोखराको बाराहीघाट, लेकसाइडमा पुस ६ देखि लिटरेचर फेस्टिभल

पोखरा यही पुस ६ गतेदेखि ११ गतेसम्म पोखराको बाराहीघाट, लेकसाइडमा दशौँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल आयोजना हुने भएको छ । दशौँ संस्करणको कार्यक्रममा यस वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली,


पोखरामा वृद्धाहरुको सुनका गहना चोरी गर्ने एक महिला पक्राउ

पोखरा पोखराका विभिन्न स्थानबाट वृद्धाहरूलाई फकाई फुलाई घाँटी तथा कानमा लगाएको सुनका गहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले पर्वत जिल्ला मोदी गाउँपालिका -६ घर भइ हाल पोखरा महानगरपालिका -४


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja