पाेखरा उपत्यका

पोखरा विमान दुर्घटना : ६८ जनाको शव निकालियो

पोखरा सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको


पोखरा विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा 

पोखरा पोखराको सेती नदीको खोँचमा आज बिहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको छ । दुर्घटनास्थलमा फेला परेका शव गण्डकी अस्पताल ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय


अमेरिकी दूतावासद्वारा पोखरा विमान दुर्घटनाप्रति दु:ख व्यक्त

पोखरा अमेरिकी दूतावासले पोखरामा भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ । दूतावासले ट्वीट गर्दै पोखरामा भएको दुर्घटनाले मर्माहत बनाएको बताएको छ । ‘आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान


पोखरामा दुर्घटनाग्रस्त विमानमा सवार यात्रुको पहिचान खुल्यो

पोखरा पोखरामा आज बिहान भएको यती एयरलाइन्सको दुर्घटनामा आठ जना विदेशी र छ जना शिशु रहेको खुलेको छ । यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान आचार्य,


पोखरा विमान दुर्घटना: खोज, उद्धार र उपचारमा जुट्न गण्डकी मुख्यमन्त्रीको अपील 

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा यती एयरको विमान दुर्घटना भएकोमा दु:ख व्यक्त गर्दै खोज, उद्धार र उपचारमा जुट्न अपील गरेका छन् । ‘विमान दुर्घटनाको प्राविधिक तथा गैरप्राविधिक कारणबारे


पोखरामा विमान दुर्घटना : प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको


पोखरामा विमान दुर्घटना: यात्रुको राष्ट्रियता खुल्यो

पोखरा आइतबार पोखरामा दुर्घटनामा परेको जहाजमा सवार यात्रुको राष्ट्रियता खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा कुल ७२ जना सवार थिए । दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका


पोखरामा भएको विमान दुर्घटनाप्रति पूर्वप्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त 

पोखरा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने सम्पूर्ण उडान स्थगित

पोखरा आज बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटना भएपछि पोखरा विमानस्थलबाट


पोखरामा विमान दुर्घटना: मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले

पोखरा पोखरामा आज दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja