पाेखरा उपत्यका

पोखराको न्यूरोडमा घरको छतबाट खसेर महिलाको मृत्यु

पोखरा पोखराको न्यूरोडमा आइतबार बिहान एक महिलाको छतबाट खसेर मृत्यु भएको छ । काठमाण्डौ घरभई पोखरा-८ न्यूरोडस्थित डेरा गरी बस्ने ३५ वर्षीया चन्द्रलक्ष्मी श्रेष्ठको साढे २ तले पक्की घरको छतबाट


पोखरामा सुतेको कोठामा महिला मृत फेला

पोखरा पोखरामा एक महिला शुक्रबार बिहान आफूसुत्ने कोठामा मृत फेला परेकी छन् । पोखरा-३३ उपल्लो पुडी निवासी ४२ वर्षीया हरिमाया पुन आफ्नै घरभित्रको सुत्ने कोठाको खाटमाथि बिहान ८.४५ बजे मृत


पोखरामा माछापुच्छ्रे क्रिकेट प्रतियोगिता हुने

पोखरा  पोखरामा पहिलो पटक बक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । बक्स क्रिकेट भनेको सप्ट बल अर्थात टेनिस बलले खेलिने खेल हो । यो सामान्य क्रिकेट भन्दा केही भिन्न हुन्छ


फेवा किनारमा रेलिङ नराख्न अधिकारकर्मीको माग

पोखरा पोखराको प्रसिद्ध फेवाताल किनारमा निजी कम्पनीले राख्न लागेको रेलिङका कामलाई तत्काललाई रोक्न सम्पदा अधिकारकर्मीले माग गरेका छन् । पोखराको बाराहीघाटदेखि पहारीघाटसम्म करीब २०० मिटर रेलिङ लगाउन पोखरा महानगरपालिका-६ ले


गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण

पोखरा गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ६०७ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार दिउसो कास्कीको पोखरामा १३ जना र लमजुङको सुन्दरबजारमा ३ जनाा गरी थप


आफ्नै घरको तीन तल्लामाथिबाट खसेर मृत्यु

पोखरा पोखरा-५ पस्र्याङ निवासी ५५ वर्षीय भुपाल रेग्मीको आफ्नै घरको तीन तल्लामाथिबाट खसेर मृत्यु भएको छ । आइतबार दिउँसो १२.३० बजे अचानक तीन तलामाथिबाट भुईमा खस्दा गम्भीर घाइते भएका रेग्मीको


कास्कीका दुई पालिकामा पशुमा खोरेत रोगको प्रकोप

पोखरा जिल्लाको पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा पशुमा लाग्ने सरुवा खोरेत रोगको प्रकोप देखिएको छ । गत पुस अन्तिम साता पोखरा–८ को एक पशु फार्ममा पहिलोपटक रोग देखिएकामा अहिले फैलिँदै


पोखरामा २५ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु

पोखरा पोखरामा कोरोना संक्रमणबाट २५ वर्षीया युवतीको मृत्यु भएको छ । पोखरा-१ निवासी २५ वर्षीया संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचारका क्रममा बिहीबार


पोखरामा कोरोना संक्रमणबाट थप एक पुरुषको निधन

पोखरा पोखरामा कोरोना संक्रमणबाट थप एक पुरुषको निधन भएको छ । पोखराको मुटु पोखरा-८ का ७३ वर्षीय संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको कोभिड- १९


गण्डकी प्रदेशमा थप ३६ जना कोरोना संक्रमित

पोखरा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आइतबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थप भएकासहित अहिलेसम्म कोरोना संक्रमण हुनेको संख्या १५ हजार १६४


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2021 Pokharaaaja