गण्डकी प्रदेश

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल शुरु 

पोखरा अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको चहलपहल शुरु भएको छ । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा केही दिनदेखि भने पर्यटक बढ्न थालेसँगै यस पदमार्ग पर्यटकमय


पोखराको लेकसाइडमा खुल्यो ‘ब्लुज हाउस’ रेष्टुरेन्ट

पोखरा पोखराको लेकसाइडस्थित गैह्राको चौतारामा ‘ब्लुज हाउस’ रेष्टुरेन्ट सञ्चालनमा आएको छ । पोखरा-६ बैदाम निवासी युवा व्यवसायीहरु ईश्वर बराल, मिलन गुरुङ, बुद्धि थापा, ईश्वरकुमार श्रेष्ठ, सरोजकुमार श्रेष्ठ र बद्री श्रेष्ठको


राष्ट्रिय खेलकुदमा सहभागी ९ हजार खेलाडीको बिमा 

पोखरा राष्ट्रिय खेलकुद परिषद् (राखेप)  ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको बिमा हुने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बिमा कम्पनीबीच मंगलबार सम्झौता भएको छ


मनास्लु हिमपहिरोमा पुरिएका ९ जनाको उद्धार, बाँकीको खोजी जारी

पोखरा चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु बेस क्याम्पमा सोमबार हिम पहिरो जाँदा पुरिएका ९ जनाको उद्धार गरिएको छ । कैलाश एयर, सिम्रिक एयर र एभरेष्ट एयरको हेलिकप्टरद्वारा उनीहरुको उद्धार गरिएको प्रहरीले


बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

पोखरा अरिङ्गालले टोकेर बागलुङको जैमिनी नगरपालिका वडा नं. ७ जैदीका ४३ वर्षका ज्ञानबहादुर रानाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार राना रातको समयमा घर नजिकैको जंगलमा अरिङ्गाल पोल्नेक्रममा


बुधबारदेखि पोखराको आकाशमा हट बेलुन उड्ने

पोखरा पोखरामा आगामी बुधबारदेखि हट बेलुन उड्ने भएको छ । पहिलो पटक नेपाली आकाशमा हट बेलुन उडाउन तयारी गरिएको बेलुन नेपालले जनाएको छ ।  कम्पनीले कुल ५ करोड लागतमा हट


लमजुङका विभिन्न बजारमा प्रशासनद्वारा अनुगमन तीव्रता

पोखरा दसैँसहितका चाडबाड लागेसँगै लमजुङका विभिन्न बजारमा प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ । दोर्दी गाउँपालिका-४ नौथरशेरा बजारमा १८ वटा पसल अनुगमन गर्दा दर्ता नगरी सञ्चालन भएका पसल बन्द गरिएको छ। अनुगमन गरिएकामध्ये चार वटा


नगरपालिकाले बागलुङमा ठेलालगयातका व्यवसाय हटाउने

पोखरा बागलुङ बजारमा सञ्चालनमा ल्याइएका ठेलालगयातका व्यवसाय गर्नेलाई नगरपालिकाले हटाउने भएको छ । अनुमति बिना बागलुङ बजारको चोक चोकमा राखिएका ठेला तथा पोके व्यवसायका कारण नगरको ट्राफिक व्यवस्थापनमा समस्या भएकाले हटाउन थालिएको


दोर्दीमा जलविद्युत आयोजना निर्माणको क्रमसँगै रोजगारीको अवसर 

पोखरा दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका अधिकांश युवाले रोजगारी पाएका छन । सीप भएका र सीप नभएका दुवैथरीका युवाहरू यी आयोजनामा रोजगार छन्। आफ्नै दैलोमा रोजगारी पाउने


मनास्लु हिमपहिरोमा परी एक जनाको मृत्यु, १० जनाको उद्धार 

पोखरा उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ । मृत्यु हुनेमा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja