गण्डकी प्रदेश

पोखरा ७ र १५ जोड्ने पुलबाट हाम फालेर एक जना बेपत्ता 

पोखरा पोखरा ७ र १५ जोड्ने मितेरी पुलबाट बिहान ६ बजेतिर हाम फालेर बाग्लुङ नपा – ९ स्थायी घर भएका ४८ वर्षीय खड्का बेपत्ता भएका छन् । आफ्नो दाजु, छोरा


नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा

पोखरा नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत


कास्कीबाट १६ जनाले लिए उम्मेदवारी फिर्ता

पोखरा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कास्कीबाट उम्मेदवारी दिएका १६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभाका ९ जना छन् ।कास्की निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका


दसैँको समयमा लमजुङमा २ सय सवारी कारबाहीमा

पोखरा नेपालीहरुको महान चाड दसैँको समयमा लमजुङमा करिव २ सय सवारी कारबाहीमा परेका छन् । फुलपातीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म १ सय ९४ जटा सवारी कारबाहीमा परेका छन् । सवारी कारबाहीबाट


आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङको प्रतिष्ठासँग जोडिएको छ

पोखरा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङको प्रतिष्ठासँग जोडिएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बागलुङमा हुने आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीको आज  बाङ्गेचौरस्थित कभर्डहलको स्थलगत अवलोकन


ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल अलपत्र अवस्थामा

पोखरा भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो तर पुल निर्माण अलपत्र अवस्थामा छ । निर्माण सम्पन्न भएर गाडी गरिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत


पर्वतमा वर्षाका कारण यस वर्ष धान उत्पादनमा कमी आउने 

पोखरा बेमौसमको लगातारको वर्षाका कारण पर्वतमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । वार्षिक झन्डै २७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेकामा वर्षाको प्रभावले यस वर्ष केही


धौलागिरि हिमाल आधार शिविरमा हिउँले पुरिएर ४५ खच्चडको मृत्यु

पोखरा विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडा खच्चड मरेका छन् । आरोही र पर्यटकका सामग्री ढुवानी


पोखराको फेवातालमा सरसफाइ अभियान

पोखरा पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान शुरु गरिएको छ । विभिन्न ३३ स्थानबाट शुभारम्भ गरिएको यस महाअभियानमा पोखरा महानगरपालिकाका ३३ वटै वडाका जनप्रतिनिधि सहित ५ हजार


मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार 

पोखरा हिमाली जिल्ला मनाङबाट मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja