गण्डकी प्रदेश

नवौं राष्ट्रिय खेलकुद: आर्चरीमा गण्डकी प्रदेश टीम च्याम्पियन 

पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरीमा गण्डकी प्रदेश टीम च्याम्पियन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा गण्डकीले ७ स्वर्ण, ४ रजत र १ कांस्य जित्यो । दोस्रो


बेनीमा पर्यटकको चहलपहल सुरु

पोखरा कोभिड-१९ को महामारीअघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा विसं २०७६ चैतदेखि २०७८ भदौसम्म यहाँको चहलपहल शून्य भएको थियो । तर, गत वर्षको भदौदेखि सङ्क्रमणदर घटेसँगै विस्तारै चलायमान हुन थालेको यहाँको


राष्ट्रिय खेलकुद: पुरुष बास्केटबल तर्फ आर्मी, एपिएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा

पोखरा गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ मगंलबार भएको लिग चरणको खेलमा आर्मी, एपिएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रगंशालामा


म्याग्देमा ८०० बढीलाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण

पोखरा तनहुँ म्याग्दे गाउँपालिकाले आठ सय बढीलाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरेको छ । गाउँपालिका कार्यालयले असोज १ गतेदेखि थालेको एकीकृत घुम्ती शिविरमार्फत आठ सय २५ जनालाई उक्त परिचय


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : लङजम्पमा जयरानीलाई स्वर्ण पदक 

पोखरा नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सअन्तर्गत महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् ।यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको ५.४७ मिटरको कीर्तिमान तोडेर जयरानीले ५.५८ मिटर कायम गरेकी छन् । मंगलबार नै व्यक्तिगत


पर्वतमा कोदो खेतीमा गबारोको समस्या, कृषक चिन्तित

पोखरा पर्वतका विभिन्न क्षेत्रमा लगाइएको कोदो खेतीमा गबारो किराको समस्या देखिएको छ । जिल्लाका उच्च पहाडी र लेकाली क्षेत्रमा गरिएको कोदो खेतीमा गवारो रोगको समस्या बढेपछि कृषक चिन्तित बनेका छन्


नवौं राष्ट्रिय खेलकुद: पुरुषमा गण्डकी, महिलामा सशस्त्रलाई स्वर्ण

पोखरा  नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले म्याराथनको उपाधि जितेको छ । मंगलबार बिहान भएको प्रतियोगितामा अनिश थापा मगरले स्वर्ण जितेका हुन् । मगरले २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा ४२ किलोमिटर दूरी पार


म्याग्दी-बागलुङ झोलुङ्गे पुल निर्माणकार्य अन्तिम चरणमा

पोखरा म्याग्दीको बेनीनगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारको ‘सस्पेन्सनब्रिज’ डिभिजनले दुई जिल्ला जोड्ने तीन सय ८८ मिटर लामो


अन्नपूर्ण पदमार्गमा देखिन थाले विदेशी पर्यटक

पोखरा मौसम खुलेसँगै विश्व चर्चित अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक पुनः देखिन थालेका छन् । दसैंको समयमा निरन्तर वर्षाले गत १९ गतेदेखि पदमार्गमा जान नसकेका पर्यटक यतिबेला भने मौसम खुलेसँगै केही


लमजुङमा लागूऔषधसहित २ जना युवक पक्राउ 

पोखरा लमजुङमा लागूऔषधसहित २ जना युवक पक्राउ परेका छन् । बीरगञ्जबाट बेंसीसहर आएको बसबाट ओर्लिएका २ युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको जनाएको छ । आइतबार बिहान साढे ६ बजेतिर बसबाट ओर्लिएका २ युवक


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja