गण्डकी प्रदेश

बागलुङमा दिवा खाजाको कारण पढाइ छाड्ने घटे

पोखरा यहाँको बौडेचउर मावि कक्षा ५ मा पढ्ने काजल काउचाको घर विद्यालयदेखि डेढ घण्टा पर छ । काठेखोला गाउँपालिका–७ को रेसबाट उनी बौडेचौर पढ्न आउँछिन् । एकाबिहानै खाना आएर आउनुपर्दा छिटै भोक


लमजुङको दोर्दी करिडोरबाट ७४ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने

पोखरा लमजुङको दोर्दी करिडोरबाट ७४ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ । दोर्दी करिडोरमा १३२ केभी डबल सर्किट प्रसारण लाइन र मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको उदीपुर-भरतपुर


नेपाली कांग्रेस कास्कीद्वारा चुनावका लागि समिति तथा उपसमिति गठन

पोखरा आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस कास्कीले आज विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । नेपाली कांग्रेस कास्कीका उपसभापति रामबाबु भण्डारीको अध्यक्षतामा समिति तथा


नवौँ राष्ट्रिय खेलकुदको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा आउँदै

पोखरा गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउने भएका छन्। पोखरा रङ्गशालामा आज साँझ हुने राष्ट्रिय


नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: एथ्लेटिक्समा आर्मी च्याम्पियन

पोखरा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एथ्लेटिक्स विधाको खेल समापनसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । सर्वाधिक ३७ स्वर्ण पदकका लागि भएको भिडन्तमा आर्मीले १९ स्वर्णपदक जित्दै


नवलपरासीमा रु ९० लाखको अवैध चिनी बरामद

पोखरा नवलपरासी-बर्दघाट सुस्ता पश्चिम)मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिकरूपमा चिनी भित्रिने गरेको गुनासो बढेको बेला सशस्त्र प्रहरीले आज जिल्लाको रामग्राम


असोजमा मात्र बागलुङ कालिकामा ३५ लाख रुपैयाँ भेटी सकंलन

पोखरा असोज महिनाभर बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले ३५ लाख ३७ हजार कमाएको छ । असोज महिनामा १९ लाख ४० हजार रुपैयाँ खर्च पनि गरेको छ । हरेक दिनको भेटीलगायतको कमाइ


चाँदी जस्तो देखिने धातुसहित पोखरामा दुई जना पक्राउ

पोखरा प्रहरीले पोखरा महानगरपालिका-३२ मझुवाबाट मंगलबार दिउँसो चाँदी जस्तो देखिने धातुको विभिन्न सरसामानहरू सहित भारत घर भएका २१ वर्षीय राजु कुमार साह र बारा करैयामाई गाउँपालिका-८ बस्ने ३४ वर्षीय सरोज


सिङ्गुसले टोकेर तनहुँमा एक जनाको मृत्यु 

पोखरा सिङ्गुसले टोकेर तनहुँमा आज एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । व्यास नगरपालिका-११ रानीगाउँ निवासी ६७ वर्षीय गङ्गाप्रसाद सुवेदीको मृत्यु भएको हो ।  शरीरैभरि


नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कुस्तीतर्फ आर्मी टिम च्याम्पियन

पोखरा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ डन्डामा मंगलबार सम्पन्न कुस्ती प्रतियोगितामामा १४ पदकसहित विभागीय त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । त्रिभुवन आर्मी क्लब कुस्तीको महिला तर्फ  विभिन्न


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja