गण्डकी प्रदेश

ट्याक्टरको ठक्करबाट बागलुङमा एक बालकको मृत्यु

पोखरा बागलुङको ढोरपाटनमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–६ चामिद्वारमा ध १ त ५११ नंको ट्याक्टरले ठक्कर दिँदा शनिबार साँझ सोही गाउँका १३ वर्षका लक्ष्मण विकको


पोखरा मालेपाटनमा आज बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

पोखरा पोखरामा आज बिहान करिब ५:३० बजे बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीको भनाई छ । बेवारिसे अवस्थामा फेला परेका पुरुषको शवको परिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय


पोखरामा दिउसै मेघ गर्जनसहित वर्षा

पोखरा पोखरा आज दिउसै अन्धकारमय बनेको छ । साथै मेघगर्जनसहित वर्षा पनि भएको छ । लामो समयदेखि वर्षा नहुँदा कृषकहरु निराश थिए ।वर्षा भएसंगै कृषकले राहत महसूस गरेका छन् ।


पोखरा ४ का वडासदस्य सञ्जयकुमार श्रेष्ठको निधन

पोखरा पोखरा महानगरपालिका ४ का वडासदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको छ । उनको आइतबार बिहान फिस्टेल हस्पिटलमा उपचारको क्रममा  निधन भएको हो । बिहीबारसम्म नियमित अस्पताल आएका श्रेष्ठको शुक्रबार एक्कासि स्वास्थ्यमा समस्या


कास्कीमा वडाध्यक्षद्वारा कर्मचारीमाथि कुटपीट, प्रहरीमा उजुरी

पोखरा कास्कीका एक जना वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरूङले इन्जिनियर लक्ष्मण जिसीलाई शुक्रबार बिहान १० बजे कुटपिट गरेका हुन् ।  घाइते जिसीको


लमजुङमा हात्तीपाइविरुद्ध खोप अभियान सुरु

पोखरा लमजुङ जिल्लाका आठवटै पालिकाहरूले हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरुवात भएको छ । जिल्लामा हात्तीपाइले रोग नियन्त्रणका लागि सन् २००९ देखि औषधी खुवाउने कार्यक्रम लागू भएको थियो तर केही पालिकाहरूमा अझै पनि हात्तीपाइले रोगका बिरामीहरू देखिएकोले यसपटक औषधी खुवाइएको हो । लमजुङमा यस वर्ष १४ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधी


पोखरामा भयो हिउँदे वर्षा

पोखरा पोखरामा चार महिनापछि बिहीबार परेको बिहीबार हिउँदे वर्षाले सुकेको हिउँदे खेतीलाई केही राहात मिलेको छ । तर, कुनै क्षेत्रमा असिना समेत पर्दा तोरी, गहुँ, फापर र तरकारी बालीमा क्षति


गण्डकी उपसभामुखको प्रमुख स्वकीय सचिवमा शर्मा नियुक्त

पोखरा गण्डकी प्रदेश सभाका उपसभामुख विना कुमारी थापाको प्रमुख स्वकीय सचिवमा प्रकाश शर्मा नियुक्त भएका छन् । शर्मा निवर्तमान उपसभामुख सृजना शर्माको ५ वर्ष प्रमुख स्वकिय सचिव भै काम गरिसकेका


नवलपुरका किसानलाई चैते धान रोप्ने चटारो 

पोखरा पूर्वी नवलपरासीका किसानलाई यतिबेला चैते धान रोप्ने चटारो छ । असार, साउनमा लगाइने धानभन्दा यो मौसममा लगाइने धानको उत्पादन वढी हुने भएकाले किसान आकर्षित भएका हुन् । सिाचाइ सुविधा भएका तथा


धवलागिरि अस्पतालमा चिकित्सक अभाव

पोखरा विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी रहेको धवलागिरि अस्पताल बागलुङमा दरबन्दीका जम्मा दुई चिकित्सकमात्रै कार्यरत छन् । एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहेको उक्त अस्पतालमा निमित्त


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja