गण्डकी प्रदेश

पोखराको पीएन क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

पोखरा पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । क्याम्पसमा निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाताको नाम टुंगो नलाग्दै नामावली बाहिर ल्याएको भन्दै उनीहरुले


आज पोखराका विभिन्न स्थानमा विद्युत कटौती हुने 

पोखरा आजदेखि पोखरा–लेखनाथ १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि आयोजनाको काम गर्ने भएकाले विद्यतु कटौती हुने नेपाल विद्युत प्राधिकरण प्रसारण निर्देशनालयले जनाएको छ । आज बिहान ९ बजेदेखि साँझ ५


आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान

पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि (बिहीबार)देखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ । विमानस्थलमा उपकरणका आधारमा विमान उडानरअवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले


ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि

पोखरा पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।  यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् ।  चालु आर्थिक वर्ष २०७९-८० को फागुन तेस्रो सातासम्म


पोखराको अन्नपूर्ण केवलकारको भाडादरमा भारी छुट

पोखरा होलीको अवसरमा पोखराको अन्नपूर्ण केवलकारले सेवाग्राहीलाई भाडादरमा भारी छुट प्रदान गरेको छ । पोखराको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कम्पनीले भाडादरमा भारी छुट गरिएको जनाएको छ । केवलकारका प्रशासन प्रमुख


तनहुँमा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति

पोखरा तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९-८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा


कृषि ज्ञान केन्द्र म्याग्दीद्वारा कृषकलाई डेढ करोड अनुदान

द्वारा कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७९-८० मा डेढ करोडभन्दा बढी अनुदान वितरण गर्न फार्म, समूह र सहकारी छनोट गरेको छ ।   एक करोड ५१ लाख बजेट विनियोजन भएको


पृथ्वी राजमार्गको खैरेनी सडकखण्ड एकतर्फी सञ्चालनमा

पोखरा आइतबार साँझको वर्षाले अवरुद्ध पृथ्वी राजमार्गको जामुने खैरेनी सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–४ स्थित थर्पु घुम्तीमा हिलोमा गाडी फस्दा यातायात प्रभावित बनेको थियो । सडक बन्द


बागलुङको कालिकादेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना

पोखरा गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ ।  बागलुङमा यसअघि बागलुङ नगरपालिका-४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भएपनि स्थानीयको विरोधकापछि


मनाङमा हिमपात हुँदा किसान खुशी

पोखरा हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुशी भएका छन् ।   ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja