गण्डकी प्रदेश

गोरखामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा मध्यपहाडी लोकमार्गअन्तर्गत भीमसेन थापा गाउँपालिका–१ निवेलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  बिहीबार राति ११ बजेतिर घ्याम्पेसालबाट निवेलतर्फ जाँदै गरेको भे ६ प ७४३ नम्बरको मोटरसाइकल अनियन्त्रित


फेवा नववर्ष महोत्सवमा सुरक्षा र छुटको विषयलाई ध्यान दिन सुझाव

पोखरा फेवा नववर्ष महोत्सवमा सुरक्षा र छुटको विषयलाई विशेष ध्यान दिन विभिन्न पर्यटकीय संघसंस्थाले सुझाव दिएका छन् । होटल संघ पोखरा नेपालले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीले सुरक्षाको विषय


तनहुँ-१ मा एमालेबाट ६ जनाको नाम सिफारिस

पोखरा तनहुँ–१ मा वैशाखमा १० गते हुने उपनिर्वाचन लड्न एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरिएको छ । यसअघि स्थायी कमिटी सदस्य किरण गुरुङ उठ्ने चर्चा भएपनि उनको


एसईई परीक्षामा गण्डकीबाट ४३ हजार विद्यार्थी सहभागी 

पोखरा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन् । आज सुरु भएको परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६


पर्यटनमार्फत गण्डकी प्रदेशले समृद्धि हासिल गर्ने छ: मुख्यमन्त्री खगराज अधिकारी

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटनमार्फत प्रदेशले समृद्धि हासिल गर्ने बताउनुभएको छ । बागलुङमा आज आयोजित चैत्राष्टमी मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यहाँ धेरै पर्यटकीय तथा धार्मिकस्थल रहेको हुँदा


बेगनासमा पर्यटक सङ्ख्या नबढेपछि डुङ्गा व्यवसायी चिन्तित

पोखरा   कोरोनाकै कारण लेखनाथको पर्यटकीय गन्तव्य बेगनास तालमा तीन वर्षदेखि घटेका पर्यटक सङ्ख्या यस वर्ष पनि नबढेपछि बेगनासका डुङ्गा व्यवसायी चिन्तित मात्र हैन, उनीहरूको व्यवसाय नै धरापमा परेको छ


म्याग्दीमा तरकारी खेतीबाट वार्षिक रू १२ लाख आम्दानी

पोखरा म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको मङ्गलाघाटमा घर र घडेरी । सत्ताइस रोपनीभन्दा बढी खेतबारी अनि त्यही खेतबारीमा तरकारी नै तरकारी । पोखरीमा माछा,


११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ को तयारी तिव्र

पोखरा बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ को तयारी तिव्र पारिएको छ । यही चैतको २६ गतेदेखि बैशाख ३ गतेसम्म सञ्चालन


पोखरामा अव सौर्य एयरलाइन्सले दैनिक चार उडान गर्ने

पोखरा सौर्य एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ४ उडान गर्ने भएको छ । हाल काठमाडौं–पोखरा २ वटा उडान गर्दै आएको सौर्यले चैत १९ (अप्रिल २) देखि ४ उडान गर्ने एयरलाइन्सका


मनाङमा भीरबाट खसेर चिनियाँ पर्यटकको मृत्यु

पोखरा भीरबाट खसेर चिनियाँ पर्यटक मृत भेटिएका छन् । पथ पर्यटनको क्रममा मनाङको नासो गाउँपालिका वडा नम्बर २ खोत्रो भिरबाट लडेर ‘झाङ जी’को मृत्यु भएको गण्डकी प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja