गण्डकी प्रदेश

बागलुङको लोकल कुखुरा फार्ममा चितुवा पस्दा २५ हजार बराबरको क्षति

पोखरा बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं. ३ माछापोखरीमा रातको समयमा कुखरा फार्ममा चितुवा पसेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार स्थानीय पारस केसीले संचालन गर्दै आएको लोकल कुखुरा


पोखराको पृथ्वीचोकमा जुवा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

पोखरा पोखराको पृथ्वीचोकबाट ६ जना जुवाडे रंगेहात पक्राउ परेका छन् ।  कास्की प्रहरीले पोखरा महानगरपालिका -९ पृथ्वीचोकस्थित स्याङ्जा बुटवल खाजा घर भित्र हार जितको बाजी लगाएर जुवा तास खेलिरहेको अवस्थामा


कास्कीका २३ जना सहित गण्डकीका ९२ जनामा कोरोना पुष्टि, थप ३ जनाको मृत्यु

पोखरा प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा बिहीबार गण्डकीका ९५५ जनामा गरिएको नमुना परीक्षणमा थप ९२ जनामा कोरोना पुष्टि भएको छ। आज संक्रमण पुष्टि हुनेमा


पोखराका पर्यटन क्षेत्रमा संस्थागत नेतृत्व गरेका एक सय १० जना व्यवसायी नेकपा एमालेमा प्रवेश

पोखरा पोखराको लेकसाइड स्थित माउण्ट कैलाश रिसोर्टमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पर्यटन क्षेत्रमा संस्थागत नेतृत्व गरेका दर्जन बढी सहित एक


पोखरामा सवारी चेकजाँच गर्ने क्रममा गाँजासहित २ जना पक्राउ

पोखरा कास्की प्रहरीले सवारी चेकजाँचका क्रममा ४ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो वीरंगजबाट पोखरातर्फ आउँदै  गरेको ना ८ ख ५२५१ नम्बरको बस र मंगलबार राति काँकडभिट्टाबाटपोखरातर्फ


नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेका बागलुङका केसी पक्राउ

पोखरा नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा कुपण्डोलस्थित युएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै  पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ । उनले नेपाल


गण्डकी प्रदेशमा केही समय भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

पोखरा भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय प्रणालीका कारण आज बुधबार गण्डकी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा दिउँसो तथा  राति  उपत्यकामा केही


विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल अब ‘गण्डकी गोल्डेन ब्रिज’

पोखरा सिङ्गल स्पान प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात गण्डकी सुनौलो झुला नामकरण गरिएको छ । पुलको संरक्षणकर्ताका रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका


कास्कीका ९० जनासहित गण्डकीका १४८ जनामा कोरोना पुष्टि, एकको मृत्यु

पोखरा प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार मंगलबार पछिल्लो २४ घण्टामा गण्डकीका ९४१ जनामा गरिएको नमुना परीक्षणमा थप १४८ जनामा कोरोना पुष्टि भएको छ। आज संक्रमण पुष्टि हुनेमा


खुल्यो गोरखाको मनकामना मन्दिर

पोखरा गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गते पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न आजदेखि


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2021 Pokharaaaja