गण्डकी प्रदेश

बेगखोलाको बाढीले बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध

पोखरा भीषण वर्षापछि रघुगंगा गाउँपालिका, १ बेगखोलामा आएको बाढीले बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ । मंगलबार अपराह्न ४ देखि ५ बजेसम्म आएको भारी असिनापानीपछि बेगखोलामा बाढी आएको हो । सदरमुकाम बेनीदेखि १२


यसवर्ष गण्डकीमा सबैभन्दा बढी आर्थिक वृद्धिदर कायम हुने अनुमान

पोखरा यसवर्ष गण्डकी प्रदेशमा सबैभन्दा बढी र बागमती प्रदेशमा सबैभन्दा कम आर्थिक वृद्धिदर अनुमान गरिएको छ ।   राष्ट्रिय तथ्यांक कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९-८० को प्रादेशिक लेखाअनुमान प्रतिवेदनअनुसार


गण्डकी प्रदेशमा दलित सशक्तीकरण विधेयक ल्याउन माग

  पोखरा गण्डकी प्रदेशमा दलित सशक्तीकरण विधेयक ल्याउनुपर्ने अधिकारकर्मीले माग गरेका छन् । दलित महिला संघ (फेडो) को आयोजनामा मंगलबारदेखि पोखरामा सुरु भएको ‘न्याय, समानता र सम्मानको लागि दलित महिलाहरुको


धौलागिरि हिमालमा हालसम्म ५५० आरोही पुग्न सफल

  पोखरा मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५५० जनाले


पोखरा महानगरपालिकाले उद्यमशीलता तालिम प्रदान गर्दै

पोखरा पोखरा महानगरपालिकाले सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र (बीपीसी)को आयोजनामा तालिम हुन लागेको हो । विभिन्न १० विधामा दुई सय ४०


नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य नारायण बरालको निधन

पोखरा नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख नारायण बरालको निधन भएको छ । पार्टीको महाधिवेशन प्रतिनिधि एवम् नेपाल स्वास्थ्यकर्मी सङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका उनको उपचारका क्रममा


गोरखामा जिप दुर्घटनामा परी एक जनाको मृत्यु

  पोखरा गोरखामा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको गण्डकी गाउँपालिका-६, घौचुरमा बा०१-०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला


पोखरामा भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन

पोखरा  सोमबार पोखराको सहिद चोकमा भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ । सहिद चोकमा देशभक्तिको गीत बजाउँदै शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको हो । नागरिक समाज कास्कीले शान्तिपूर्ण धर्नामार्फत राजनीतिक


पोखरा महानगरले व्यावसायिक उद्यमशीलता तालिम दिने

  पोखरा कास्कीको पोखरा महानगरपालिकाले विभिन्न सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र (बिबिसी) को आयोजनामा विभिन्न १० विधामा


लमजुङमा एकजना मजदुरको हत्या

पोखरा लमजुङको मध्यनेपाल नगरपालिका-८ लाङदीपारी मिदिम खोला जलविद्युत् आयोजनाको ड्याम साइडमा काम गर्ने एकजना मजदुरको हत्या भएको छ । खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका-१५ का २९ वर्षीय अर्जुन रम्तेलले छिमेकी २५


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja