गण्डकी प्रदेश

म्याग्दीमा रूख काट्ने अभियान चलाएपछि मौरीपालन व्यवसाय प्रभावित

पोखरा हिमाली जिल्ला म्याग्दीका स्थानीय तहले खेतीयोग्य जमिन र बस्ती नजिकका रूख काट्ने अभियान चलाएपछि मौरीपालन व्यवसाय प्रभावित बनेको छ । बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पति नासिँदै गएपछि पुष्परसको अभावका कारण


यस वर्ष तनहुँका एक सय ५७ सामुदायिक वनमा आगलागी

पोखरा यस वर्ष तनहुँका  एक सय ५७ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण तीन हजार छ सय हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ । वनमा आगो


२०७८ को तथ्यांकमा गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७

पोखरा राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय  २७  रहेको छ । राष्ट्रिय जनगणना २०६८ मा गण्डकी प्रदेशको अन्तर्रगतका जिल्लाको जनसङ्ख्या २४ लाख


अवरुद्ध महेन्द्रराजमार्ग खुल्यो

पोखरा महेन्द्रराजमार्गअन्तर्गत पूर्वी नवलपरासीको अरुणखोलामा डाइभर्सनमा फसेको गाडी निकालेपछि बुधबार बिहानबाट अवरुद्ध भएको चोरमारा अरुखोला खण्ड खुलेको छ । सिमसिम झरीले डाइभर्सन सडकमा गाडी फसेका कारण बुधबार बिहान साढे ५


देश विकासका लागि नेकपा एमाले नै आजको आवश्यकता: खगराज अधिकारी

पोखरा देश विकासका लागि नेकपा एमाले नै आजको आवश्यकता रहेको नेकपा एमाले स्थायी कमिटी सदस्य, संगठन विभाग प्रमुख एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले बताएका छन् । नेकपा एमाले


स्याङ्जाको गल्याङ-बज्रे सडक कालोपत्रे हुँदै

पोखरा साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन् । स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका-११, ८, ९, र १० जाने प्रमुख


पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पोखरा मध्यरातमा भएको मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ । अर्का किशोर सख्त घाइते भएका छन् । पोखरा–६ खहरेचोकस्थित हल्लनचोकबाट गैराको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित


गोरखामा संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्ग्रहालय निर्माण

पोखरा गोरखाको सहिद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन लागको


पोखरा महानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी पाएनन तलबभत्ता

पोखरा पोखरा महानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तीन महिनायता तलबभत्ता पाएका छैनन् । माघको तलबभत्ता बुझे पनि त्यसयता नपाएको भन्दै स्वास्थ्यकर्मी महानगरमा तारन्तार धाइरहेका छन् । महानगरका ४८ स्वास्थ्य संस्थामा कार्यरत १


गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी

पोखरा सहिद लखन गाउँपालिका–७ को बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ । आइतबार बिहानको आगलागीबाट प्रशासन, स्टोर र आवास कोठा जलेर पूर्णरुपमा क्षति भएको छ । स्टोरको औषधि, अक्सिजन कन्सलटेटर


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja