गण्डकी प्रदेश

पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर पुग्याे 

पोखरा पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुग्याे। मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरले जनाएको छ । साढे १ बजे उक्त जहाज काठमाडौंतर्फ


पाेखराकाे सेती नदीमा हामफालेर एक किशोरी बेपत्ता

पोखरा धादिङ घर भई पाेखरामा परिवारसँग बस्दैआएकी कञ्चन अगस्ती बुधबार सेती नदिमा हामफालेर बेपत्ता भएकी छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ५ खाल्टेकी कञ्चन बुधबार दिउँसो १२ः४१ बजे नदीमा


धादिङमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

पोखरा धादिङको धुनिबेँसीमा आज ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।  धुनिबेँसी नगरपालिका-६ स्थित चालिसेमा ट्रकको ठक्करबाट गोर्खाको गण्डकी गाउँपालिका-५ स्थित दरबुङ घर भएकी ४४ वर्षीया राममाया विकको मृत्यु


पोखरा बसपार्कमा नाला निर्माणको काम शुरु

पोखरा पोखरा बसपार्कमा नाला निर्माणको काम शुरु भएको छ । नाला निर्माणको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले


गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा

पोखरा बागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका–२ नकटे खोलाको बाढी नरेठाँटी बजारमा पस्दा ३५ घर उच्च जोखिममा परेको वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए


बागलुङमा अवैध लागूऔषध अफिमको कारोबारमा संलग्न महिला पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध लागूऔषध अफिमको कारोबारमा संलग्न रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–२ की राखीलाक घर्तीमगरलाई पक्राउ गरेको छ ।  विसं २०७७ मङ्सिर ४ गते बागलुङको ढोरपाटन नगरपालिका–१ स्थित निसी भल्कोट सन्दीप गेष्ट हाउसमा दस किलो अफिम छाडेर फरार रहेकी घर्तीमगरलाई


पोखरा१६ बाटुलेचौर अमरदिपमा भासियो सडक

पोखरा पोखरा महानगरपालिका–१६ बाटुलेचौर अमरदिप भन्ने स्थानमा मंगलबार बिहान सडक भासिएको छ। सडकछेउमा खानेपानीको पाइपबाट पानी चुहिएको कारण जमिन गलेर भासिएको अनुमान गरीएको छ। अन्य क्षति भने भएको छैन। अहिले मजदुर


लमजुङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ 

पोखरा लमजुङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्। १६ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो। घरमा कोही नभएको मौका छोपी ती


यातायात कार्यालय पोखरा: ‘दैनिक ४०-५० लाई मात्र इम्बोस्ड नम्बर दिन सक्छौँ ‘

पोखरा यातायात कार्यालय पोखराले थप पूर्वाधार र जनशक्तिको व्यवस्थापन नभएसम्म दैनिक ४०-५० जना सम्मलाई मात्र इम्बोस्ड नंवर दिन सकिने जनाएको छ। सेवाग्राहीको भीड बढेपछि कार्यालयले आज एक विज्ञप्ति मार्फत कार्यालयको


तेलको मूल्य घटाएपछि बागलुङमा पेट्रोलियम पदार्थको अभाव

पोखरा नेपाल आयल निगमले तेलको मूल्य घटाएपछि बागलुङमा पेट्रोलियम पदार्थको अभाव भएको छ । निगमले जेठ १९ गतेदेखि लागू हुने गरी पेट्रोलमा १० मूल्य घटाउँदै प्रतिलिटर  १७० मूल्य निर्धारण गरेको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja